समाचार
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ९ मा रहेको उत्तम साईलेज उद्योग र उन्नत एग्रो फार्मले पशुपालक किसानहरुलाई तालिम संचालन गरेको छ । नेदरल्याण्डबाट आएका पशु बिज्ञको सहयोगमा ३ दिनसम्म गोठमै पुगेर शैद्धान्तिक तथा...
पुरा पढ्नुहोसलुम्बिनी केबलकारको सेवा आज देखि तीन दिनसम्म बन्द हुने भएको छ । केबलकारको नियमित मर्मत सम्भारका लागि आज देखि १७ गतेसम्म पूर्णरुपमा सेवा बन्द हुने लुम्बिनी केबलकार लिका अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले बताए । केबलकारमा...
पुरा पढ्नुहोसरुपन्देहीको सियारी गाउँलिकाले अति विपन्न १४ परिवारलाई आवास निर्माण गरिदिएको छ । पालिकाले उपभोक्ता समिति मार्फत निर्माण गरेको आवासको गाँउपालिकाले हस्तान्त्रण समेत गरेको छ । सियारी गाउँपालिका भित्रका अति बिपन्न मध्येका १४ परिवारको पहिचान निर्माण...
पुरा पढ्नुहोसबुटवल उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि हरीप्रसाद अर्याल प्यानलको उम्मेवारी घोषणा गरिएको छ । शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी उम्मेवारी घोषणा गरिएको हो । यहि असोज १९ देखि २२ गतेसम्म हुन लागेको ७० औं वार्षिक...
पुरा पढ्नुहोसबुटवल उद्योग वाणिज्य संघको नयां नेतृत्वको लागि हुन लागेको अधिबेशनमा दिनेश प्रसाद श्रेष्ठ समुहले उम्मेदवारी सार्वजनिक एवं घोषणा गरेको छ । संघको यही असोज १९ गतेदेखि ७० औं साधारणसभा तथा २५ औं अधिवेशन हुंदैछ ।...
पुरा पढ्नुहोसप्रत्येक बर्ष सेप्टेम्बर २८ तारिखलाई संसारभर बिश्व रेबिज दिवसको रूपमा मनाईन्छ । सोही अनुसार बुटवलमा प्रदेशको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय र नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना बुटवलको मुख्य आयोजना र अन्य सरोकारवाला कार्यालय तथा निकायको...
पुरा पढ्नुहोसबुटवल उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि यही असोज १९ गतेदेखि ७० औं साधारणसभा तथा २५ औं अधिवेशन हुंदैछ । यस क्षेत्रकै पुरानो तथा धेरै उद्योगीरव्यवसायी आबद्ध रहेको संघको नेतृत्वका लागि व्यवसायीहरू दुई छुट्टाछुट्टै समूह...
पुरा पढ्नुहोसबुटवल । अनेरास्ववियु बुटबल बहुमुखी क्याम्पस कमिटिको आयोजनामा दुई दिने एकाउन्टेन तालिम आजबाट सुरु गरेको छ । व्याबस्थापन संख्याका अध्यानरत बिद्यार्थीहरुको क्षमता बिकास सगै बिद्यार्थीहरुलाई रोजगारका लागि सहज होस भन्ने उदेश्यले उक्त तालिमको सन्चालन...
पुरा पढ्नुहोसलुम्बिनी । लुम्बिनी विकास कोष र पर्यटन व्यवसायीहरुले ४४ औँ विश्व पर्यटन दिवसका अवसरमा बुधबार बुद्वजन्मस्थल लुम्बिनी आएका पर्यटकहरुलाइ स्वागत गरेको छ । कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले चिन र...
पुरा पढ्नुहोसलुम्बिनी । प्राचिन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट कपिलबस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि यहि सेप्टेम्बर ३० भित्र प्रस्तावित मनोनयन दस्तावेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेश गरिने भएको छ । तिलौराकोट कपिलबस्तुलाई सम्भावित विश्व...
पुरा पढ्नुहोस









