रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

अनेरास्ववियु बुटवल क्याम्पसको आयोजनामा दुई दिने एकाउन्टेन तालिम सुरु

बुटवल । अनेरास्ववियु बुटबल बहुमुखी क्याम्पस कमिटिको आयोजनामा दुई दिने एकाउन्टेन तालिम आजबाट सुरु गरेको छ । व्याबस्थापन संख्याका अध्यानरत बिद्यार्थीहरुको क्षमता बिकास सगै बिद्यार्थीहरुलाई रोजगारका लागि सहज होस भन्ने उदेश्यले उक्त तालिमको सन्चालन गरेको अनेरास्ववियु बुटबल बहुमुखी क्याम्पस कमिटि अध्यक्ष कृष्ण पाण्डेले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अनेरास्ववियु रुपन्देही जिल्ला अध्यक्ष भरत अर्यालले बिगत देखिनै बिद्यार्थीहरुलाई बिभिन्न खालका तालिमहरु सन्चालन गदै आएकोमा यस बर्ष एकाउन्टेन सम्बन्धी तालिम प्रदान गरिएको बताए ।
अनेरास्ववियु रुपन्देही जिल्ला कमिटिले रुपन्देहीका सबै क्याम्पस तथा बिद्यालयहरुमा बार्षिक कार्ययोजना बनाई तालिम सन्चालन गर्न लागेको भन्दै उनले त्यसको सुरुवात बुटवल बहुमुखी क्याम्पस बाट गरिएको बताए ।

साथै उनले तालिममा सहभागि बिद्यार्थीहरुलाई प्राप्त गरेको तालिमलाई व्यवहारमा लागु गर्न सुझाव दिए ।

कार्यक्रममा अनेरास्ववियु बुटबल बहुमुखी क्याम्पसका निवर्तमान अध्यक्ष गोबिन्द रिजाल, स्ववीयु सभापति दुर्ग बहादुर एम सि, सि ए शंकर अर्याल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम सचिब कुशल तिवारीको सन्चालन तथा अध्यक्ष कृष्ण पाण्डेको अध्यक्षयतामा सम्पन्न भएको थियो

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित