समाचार

रामजानकी गौशलालाई निर्देशनालय द्वारा सोईला तथा किट हस्तान्त्रण

भैरहवा । साना ठुला जनावर, माया गरौ बराबर भन्ने मूल नाराको साथ बिश्व पशुपंक्षी दिवस मनाईएको छ । दिवसको अबसरमा पशुपक्षीं तथा मत्स्य विकास निर्देशनालयले सियारी गाउपालिकाको गौशलामा बिभिन्न सामाग्री हस्तान्त्रण गरेको छ । निर्देशनालयले सियारी...

पुरा पढ्नुहोस
बुद्धको पहिलो पाईलाको पहलमा ३२ जनाको निशुल्क घुँडा प्रत्यारोपण

रुपन्देही ।  बुद्धको पहिलो पाईला अन्तर्गत लुम्बिनी क्षेत्रका ३२ जना बिरामीहरुको निशुल्क घुँडा प्रत्यारोपण गरिएको छ । थाइलयाण्डका बौद्ध ध्यानगुरु सुधर्मगुरु र  सिरीराज अस्पताल हाडजोर्नी तथा नसा रोग विशेषज्ञ प्राध्यापक डा. किराती सि वानिचको पहलमा...

पुरा पढ्नुहोस
नेपालगन्जको अवस्था सामान्य बन्दै

नेपालगन्ज । अनिश्चितकालीन कर्फ्युको घोषणा गरिएको नेपालगन्जको अवस्था सामान्य बन्दै गएको छ । कर्फ्युका कारण मानिस अत्यावश्यक कामबाहेक घरबाहिर निस्किएका छैनन् । धार्मिक हिंसा बढ्न सक्ने जोखिम बढ्दै गएपछि नेपालगन्जमा मंगलबार दिउँसो १ बजेदेखि...

पुरा पढ्नुहोस
गुल्मीकी २९ वर्षीया महिला ६ दिनदेखि सम्पर्क बिहिन

गुल्मी । गुल्मीमा २९ वर्षीया महिला ६ दिनदेखि सम्पर्कबिहिन भएकी छिन् । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ८ मर्भुङ् बस्ने जित बाहादुर विकको श्रीमती बर्ष पवित्रा चुँदारा गत ११ गतेदेखि सम्पर्कबिहिन भएको जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
सन् २०३० सम्म नेपाल उच्च मध्यम आय भएको मुलुक बन्ने लक्ष्य

सन् २०३० सम्म नेपाल उच्च मध्यम आय भएको मुलुक बन्ने लक्ष्य लिईएको छ । सन् २०२६ सम्ममा अल्पविकसित देशबाट पार गरेर सन् २०३० सम्ममा उच्च मध्यम आय भएको देश बन्ने लक्ष्य लिईएको हो । व्रिटिस...

पुरा पढ्नुहोस
दशैंको टीकाको शुभसाइत बिहान ११ बजेर २ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २८ गते आइबार बिहान ११:२९ बजे घटस्थापनाको साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । घटस्थापनाका दिन चित्रा...

पुरा पढ्नुहोस
कर्फ्यूबीच पनि झडप भएपछि नेपालगञ्जमा सेना परिचालन

बाँकेको नेपालगञ्जमा कर्फ्यूका बीच दुई समूहबीचको झडप भएपछि नेपाली सेना परिचालन गरिएको छ । हिन्दू र मुस्लिम समुदायबीच बढ्दै गएको विवादपछि साम्प्रदायिक तनाव उत्पन्न हुने नदिन मंगलबार दिउँसो १ बजेबाट कर्फ्यू लगाइएको छ । तर,...

पुरा पढ्नुहोस
बुटवलका स्थानीयले राजमार्गमा बनाए पृथ्वीनारायण शाहकाे शालिक

बुटवल । बुटवलको कालिकानगरमा वडा महाराजधिराज श्री ५ पृथ्वीनारायण शाहकाे शालिक स्थापना गरिएको छ । सिध्दार्थ राजमार्गको बुटवल बेलहिया सडक खण्ड अन्तरगत बुटवल उपमहानगरपालिका वडा नं १० कालिकानगरमा शाहकाे पुर्ण कदकाे शालिक स्थापना गरिएको हाे। बुटवलकाे...

पुरा पढ्नुहोस
नेपालगञ्जमा प्रशासनले लगायो अनिश्चितकालीन कर्फ्यु

जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकामा अनिश्चितकालीन कर्फ्यु लगाएको छ। प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले मंगलबार दिउँसो १ बजेदेखि लागु हुने गरी कर्फ्यु लगाइएको से‍तोपाटीलाई जानकारी दिए। केही दिनदेखि नेपालगञ्जमा धार्मिक तनाव देखिएको थियो। हिन्दु र मुस्लिम...

पुरा पढ्नुहोस
बुटवल मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल

बुटवल । बुटवल मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल भएको छ। बुटवल उपमहानगरपालिकामा भएको छलफलमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मोतीपुर औद्योगिक क्षेत्र निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन आग्रह गरे । उनले मोतीपुर औद्योगिक क्षेत्र...

पुरा पढ्नुहोस