तिनाउ बिशेष
बुटवल शिवनगरकी वसन्ती खत्रीले अचार उद्योग चलाउन थालेकाे ठ्याक्कै २४ वर्ष भयो । २०५३ सालमा ५० रुपैयाँबाट सुरु भएको उनको उद्योगमा अहिले ११ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । कुनै बेला पातमा पोको पारेर अचार बेच्ने वसन्तीले उत्पादन...
पुरा पढ्नुहोसरूपन्देहीस्थित तिलोत्तमा- ३, शंकरनगरकी प्रतिमा पन्त चुरा, पोते, जुत्ता, चप्पल बिक्री गर्छिन् । २७ वर्षको उमेरमा श्रीमान् गुमाउँदाको पीडा भोगेकी प्रतिमाको काँधमा परिवारको जिम्मेवारी, छोराछोरीको शिक्षा, घर व्यवहारको जिम्मेवारी छ । यी जिम्मेवारी वहन गरिरहेकी...
पुरा पढ्नुहोसबुटवलको दिपनगरस्थित सिद्धार्थ बाल तथा महिला (आम्दा) अस्पतालले आमा सुरक्षा कार्यक्रम लागू नगर्दा महिलाहरू सरकारी सेवा सुविधा उपभोग गर्नबाट बञ्चित छन्। मातृशिशू स्वास्थ्यलाई केन्द्रमा राखेर सञ्चालित उक्त अस्पतालमा सरकारले स्वास्थ्य सेवा प्रदायक संस्थामा अनिवार्य गरेको...
पुरा पढ्नुहोसनेपाली राजनीतिमा प्राय चर्चामा आउने भनाइ हो, ‘राजनीतिमा स्थायी मित्र र शत्रु कोही पनि हुँदैन।’ फरक–फरक दलका मानिसमा यो लागू होला पनि। तर, दुई वर्षअघिसम्म आफूले नेता मानेकाहरूसँग यसपालिको चुनावमा भिड्दैछन् कम्युनिष्ट नेताहरू। राजनीतिले...
पुरा पढ्नुहोसउपनिर्वाचनमार्फत दाङ जिल्लाको क्षेत्र नम्बर ३ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित विमला कुमारी वली खत्री बेलाबखत निकै चर्चामा आइन् । पति उत्तर कुमार वलीको निधनपछि भएको उपनिर्वाचनमा तत्कालीन नेकपाले विमलालाई उम्मेदवार बनाएर जिताएको थियो...
पुरा पढ्नुहोसव्यवसाय, रोजगारी र अध्ययनका लागि तराईका जिल्ला झर्नेहरूको संख्या अहिले दैनिकजसो बढिरहेको छ। राष्ट्रिय जनगणनाको दश वर्षको पछिल्लो तथ्यांकअनुसार लुम्बिनी प्रदेशका पहाडि जिल्लाहरूमा जनसंख्या २ दशमलव ३९ प्रतिशतले घटेको छ। तराईका केही पालिकाहरूमा ३ दशमलव...
पुरा पढ्नुहोसबुटवलबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्व अर्थमन्त्री तथा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्नो चुनावी घोषणापत्रमा तिनाउ–दानव करिडोरको योजना समावेश गर्दा धेरैले महत्त्वाकांक्षी योजना भन्दै आलोचना गरे। कतिपयले त्यहाँ रहेको जनतालाई ‘उठिबास लगाउने योजना हो’ भन्ने प्रचारसमेत...
पुरा पढ्नुहोसबुटवल । टक्क पिरो टाठो । रमरम । मुखै रसाउने अमिलो अचार बनाउने र परिबारका सदस्यलाई स्वाद चखाउने उनको सानै देखि बानी थियो । परिबारका सदस्यहरुले ‘राम्रो अचार बनाउन त पार्वती बाट सिक्नपर्छ’ भन्दै...
पुरा पढ्नुहोसबुटवल । मुलुकको प्रमुख आर्थिक केन्द्रका रुपमा स्थापित बुटवलको तिनाउ नदीमा आकर्षक सिग्नेचर पुल बन्ने भएको छ । त्यसको आर्किटेक डिजाइन तयारीको काम अन्तिम चरणमा पुगेको छ । बिश्व बैंकको सहयोगमा आधुनिक पुल बन्ने...
पुरा पढ्नुहोस








