तिनाउ बिशेष

बुटवलमा खुल्यो २५ लाखको लगानीमा दुना–टपरी उद्योग

कल्पना गाहालाई सालको पातबाट दुना-टपरी बनाइन्छ भन्ने थाहा थियो। बुटवल, देवीनगरकी उनले सानो छँदा घरगाउँमा हजुरआमा र आमाहरूले दुना-टपरी गाँसेको देखेकी थिइन्। गाउँघरमा जंगलबाट पात टिपेर ल्याउने र महिलाहरू जम्मा भएर दुना-टपरी गाँस्ने चलन छ।...

पुरा पढ्नुहोस
हिमालय र नेपाल एयरलाइन्स भैरहवा नगए उडान कटौती हुने

नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न पत्र पठाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गरिरहेका यी दुई एयरलाइन्सलाई भैरहवाबाट उडान गर्न प्राधिकरणले गत शुक्रबार...

पुरा पढ्नुहोस
हवाई रुट नपाएपछि मारमा गौतमबुद्ध विमानस्थल

काठमाडौं । सञ्चालनको ५ महिना बितिसक्दा पनि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले चासो दिइरहेका छैनन् । वैदेशिक रोजगारीमा जाने नेपालीको सुविधाका लागि सरकारले श्रम स्वीकृति, भिसा स्ट्याम्पिङ र मेडिकलजस्ता सेवा तथा पूर्वाधार सुनिश्चित...

पुरा पढ्नुहोस
बुटवल–नारायणगढ सडक निर्माणको ठेक्का तोडिने

नवलपरासी । सडक विभागले पूर्व–पश्चिम राजमार्गअन्तर्गतको बुटवल– नारायणगढ सडक खण्ड विस्तार कार्यको ठेक्का तोड्न सकिने स्पष्ट गरेको छ । ठेक्का सम्झौताको समयावधि सकिए पनि एक चौथाइ पनि काम सम्पन्न हुन नसकेपछि विभागका तर्फबाट यस्तो...

पुरा पढ्नुहोस
अस्तव्यस्त बुटवलः आधा सडकमा मोटरसाईकल स्वरुमको ‘बजार’

बुटवल । अहिले बुटवल अस्तव्यस्त बनेको छ। खासगरी राजमार्ग चौराहदेखि गोलपार्कको सडक निर्माणधीन अवस्थामा रहँदा सडकमा धुलो उडेको छ। मेन क्याजब बिग्रँदा सडकमा धुलो मात्र उडेको छैन, पानी परेपछि बनेका खाडलले जोखिम बढाएको छ।...

पुरा पढ्नुहोस
अनि सुशील दा’ले मेरो हातलाई सिरानी पारेर अन्तिम सास लिनुभयो

कृष्णप्रसाद अर्यालले पूर्वप्रधानमन्त्रीहरू सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र सुशील कोइरालाको अंगरक्षकका रूपमा काम गरे । २० वर्षे प्रहरी सेवामा अधिकांश समय उनले भीभीआईपीको सुरक्षार्थ नै बिताए । प्रहरी सेवामा निर्विवाद...

पुरा पढ्नुहोस
फूलखेती गर्दा घरबाट निकालिएका रमेश

रुपन्देहीको तिलोत्तमा–५ का रमेश पाण्डे सानैदेखि घरका गमलामा फूलहरू रोपेर ढकमक्क पार्थे । पढ्नेबाहेकको समयमा उनी फूलमा पानी हाल्ने, फूलका बेर्ना जमाउने र गोडमेल गर्नमै व्यस्त हुन्थे । उनले योजना बनाए, ‘ठूलो भएपछि व्यावसायिकरूपमै फूलखेती गर्छु...

पुरा पढ्नुहोस
बुटवलमा मुलुककै पहिलो ढुवानीग्राम

बुटवलमा मुलुककै पहिलो र नमुना ढुवानीग्राम निर्माण भएको छ। बुटवल उपमहानगरको वडा नम्बर १२ ढवाहामा ट्रान्सपोर्ट भिलेज अर्थात् ढुवानीग्राम निर्माण भएको हो । उपमहानगरले निजी क्षेत्रसँगको सहकार्यमा मुलुककै नमुना आयोजनाका रूपमा यसलाई सञ्चालनमा ल्याउँदै...

पुरा पढ्नुहोस
सुकुमबासीका नाममा तिनाउ किनारको निरन्तर अतिक्रमण

२०५२ सालसम्म तिनाउ नदी फुकेर बग्थ्याे । फराकिलाे थियाे । त्यसअघि २०४० सालतिर नदीमा मनग्गै शहर माछा पाइन्थ्याे । मानिसहरू पौडी खेल्दै माछा मार्थे । नदीकाे पानी अँजुलीमा उघाएर सिधै पिइन्थ्याे । ‘तर, २०४९ सालदेखि तिनाउ...

पुरा पढ्नुहोस
राजनीतिको कारण सिकार बनेको बुटवल धागो कारखानाको कथा

जीर्ण बनेकाे बुटवल धागो कारखानाले पुनर्जीवन खोजिरहेको छ । बुटवल औद्योगिक क्षेत्रभित्र रहेको कारखानाकाे भवनसँगै करौडौँ  मूल्यका मेसिनहरू बेवारिसे अवस्थामा छन् । कारखानाको केही भागमा  माकुराले जालो लगाएकाे छ, धुलोले मेसिनहरू ढाकेकाे छ । धागो निर्यात गर्ने उद्देश्यले १ चैत...

पुरा पढ्नुहोस