अर्थ

अर्घाखाँची सिमेन्टको कोइला पिस्ने मेसिन विस्फोट

रुपन्देही । रुपन्देहीमा रहेको अर्घाखाँची सिमेन्टको कोइला पिस्ने मेसिन एक्कासि विस्फोट हुँदा ६ जना कामदार घाइते भएका छन् । घाइते हुनेमा १ जना नेपाली र ५ जना भारतीय कामदार छन् । उनीहरूमध्ये ४ जनाको अवस्था...

पुरा पढ्नुहोस
बुटवलको शिव शिखर बहुउद्देश्यीय सहकारीले बचतकर्ताको पैसा फिर्ता दिन सकेन, बचतकर्ताहरू विचल्लीमा

देशभर व्यावसायिक नेटवर्क बनाउने भन्दै विभिन्न जिल्लामा शाखा बिस्तार गरेको ‘शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’ ले रकम फिर्ता नदिएपछि बचतकर्ताहरू विचल्लीमा परेका छन्। बुटवलका ६१ वर्षीय ऋषिकुमार गिरीले अटो रिक्सा चलाएर उक्त सहकारीमा दैनिक दुई...

पुरा पढ्नुहोस
शाइन रेसुंगा नाफा बृद्धि दरमा सबै विकास बैंक भन्दा अगाडि

राष्ट्रियस्तरका ८ वटा विकास बैंकहरु मध्ये शाइन रेसुंगा डेभलपमेन्ट बैंकले नाफा बृद्धि दरमा सबैंलाई पछि पार्दै नम्बर एक भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार अधिकांश बैंकको नाफा घट्दा शाइन...

पुरा पढ्नुहोस
पेट्रोलियम पदार्थको मूल्यमा राजनीति नगर्न व्यवसायीको माग

पश्चिमाञ्चल पेट्रोलियम डिलर एशोसियशनको ८ औ अधिबेशनबाट निर्वाचित अध्यक्ष तथा कार्यसमिति सदस्यहरुको शुक्रबार पदस्थापन गरिएको छ । एशोसियशनका नव निर्वाचित अध्यक्ष हिमाल गैरे सहित उनको निर्वाचित टिमलाई पदस्थापन गरिएको हो । नवनिर्वाचित कार्यसमितिले सपथग्रहणसँगै शुक्रबारदेखि...

पुरा पढ्नुहोस
टाईगर रिर्सोटले मिचेको सार्वजनिक जग्गा खाली गर्न अदालतको आदेश

सरकारी जग्गा मिचेर रूपन्देहीमा तिलोत्तमा नगरपालिकामा निर्माण गरिएको पाँचतारे टाइगर प्यालेस रिर्सोटलाई मिचेको सार्वजनिक जग्गा खाली गर्न जिल्ला अदालत रुपन्देहीले आदेश दिएको छ। जिल्ला अदालत रुपन्देहीका न्यायधिश कृष्णमुरारी शिवाकोटीको एकल ईजलाशले सार्वजनिक जग्गा मिचेर...

पुरा पढ्नुहोस
रुपन्देहीका उद्योगमा नौ घण्टा ‘अघोषित लोडसेडिङ’

विद्युक्त प्राधिकरणले विद्युत अभावको कारण देखाउँदै दश दिन अघिदेखि धेरै बिद्युत खपत गर्ने उद्योगलाई बिहान र साँझ गरि दैनिक ९ घण्टासम्म उद्योग परिसरमा सामान्य बत्ति बाहेक उद्योग संचालन नगर्न निर्देशन दियो...

पुरा पढ्नुहोस
के हो ‘एसआइपी इन्भेष्टमेन्ट प्लान’ ?, किन लगानी गर्ने ?

काठमाडौं। पछिल्लो केही वर्षयता नेपालमा नयाँ लगानीकर्ताहरुको उदय भइरहेको छ। यसैलाई मध्यनजर गर्दै लगानीकर्ताको इच्छा र अकांक्षा अनुसार थुप्रै लगानी गर्ने ठाउँहरु खुल्ला भएका छन्। बजारमा ठूला तथा साना सबैखाले लगानीकर्ताहरु रहेका हुन्छन्। ठूला लगानीकर्ताहरुसँग...

पुरा पढ्नुहोस
होङ्सी सिमेन्ट भित्रकाे भाँडभैलोले बाहिरिए नेपाली साझेदार

चिनियाँ पक्षको एकलौटी निर्णयले होङ्सी सिमेन्टको आर्थिक अवस्था निरन्तर बिग्रिँदै गएको र गल्ती सच्याउन तयार नभएपछि नेपाली साझेदारले सञ्चालक समितिबाटै राजीनामा दिएका छन्। नेपाली सञ्चालकले होङ्सीको भविष्य नै संकटमा पार्ने गरी चिनियाँ पक्षलाई निर्णय नलिन...

पुरा पढ्नुहोस
तिलोत्तमा सहकारीको विवाद : पुनः निर्वाचन गर्न र अध्यक्षको तलब फिर्ता गर्न उजुरी

सहकारी ऐन विपरित भएको भन्दै तिलोत्तमा नगरपालिका–२स्थित तिलोत्तमा वहुमुखी सहकारी संस्थाको १०औं अधिवेशन अन्तर्गतको निर्वाचन पुनः गर्न तथा अध्यक्षले लिएको तलब फिर्ता गर्न माग गर्दै सहकारी विभागमा उजुरी परेको छ । सहकारीकै पुर्व सञ्चालक एवं...

पुरा पढ्नुहोस
शिवराजमा २५ लाखको लागतमा पृथ्वीनारायण शाहको शालिक निर्माण हुने

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३ खरेन्द्रपुर चोकमा पृथ्वीनारायण शाहको शालिक स्थापना हुने भएको छ । बुधवार ३०१ औ जन्म जयन्तीको अवसरमा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार के.सीले शिलन्यास गरेका छन् । ...

पुरा पढ्नुहोस