समाचार
बुटवल । रुपन्देहीको कन्चन गाउपालिका वडा नं ५ गरगरेमा संचालित न्यू अर्घाखाँची सुनचाँदी पसलबाट सुनचाँदीका गरगहना राखिएको सेफ चोरी भएको छ । इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार शनिबार मध्यरातमा पसलको सटर फोरेर सेफ चोरी भएको...
पुरा पढ्नुहोसरुपन्देही । रुपन्देही जिल्ला स्तरीय युवा प्रतिभाहरुको खोजी तथा प्रोत्साहन कार्यक्रम अन्तरगत भएको कार्यक्रममा सियारी ७ अमुवाका सुजन पौडेल प्रदेश स्तरीय कार्यक्रमका लागि छनौट भएका छन् । सियारी गाउँपालिकाको आयोजना भएको प्रतियोगितामा प्रथम हुदै प्रदेश...
पुरा पढ्नुहोसबुटवल: २८५९औँ सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति, रुपन्देहीले तामाङ वेषभूषा र पहिचानसहितको झाँकी निकालेको छ। यो वर्ष बाघ वर्गलाई बिदाई गर्दै खरायो वर्गलाई स्वागत गरेको रूपमा नयाँ वर्ष सप्ताहव्यापी कार्यक्रमअन्तर्गत मुख्य...
पुरा पढ्नुहोससुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ झुप्राखोलास्थित रत्न राजमार्गमा अनियन्त्रित भएर जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा जिप चालक वीरेन्द्रनगर नगरपालिका-७ का २७ वर्षीय सागर शाही, दैलेखको डुङ्गेश्वर गाउँपालिका-५ का ३३...
पुरा पढ्नुहोसआज तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व । ‘ल्होसार’ दुई शब्द मिलेर बनेको छ । जसको अर्थ ‘ल्हो’ अर्थात् वर्ष वा साल भन्ने हुन्छ भने ‘सार’ को...
पुरा पढ्नुहोसबुटवल । बुटवलको तिनाउ–दानव कोरिडोर निर्माणका क्रममा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् र ओसारपसार हुन थालेपछि बुटवल उपमहानगरपालिकाले नियन्त्रणको पहल थालेको छ । कोरिडोर निर्माणका लागि ठेक्का पाएको निर्माण कम्पनीले बुटवल क्षेत्रभित्रको नदीजन्य पदार्थ उत्खनन्...
पुरा पढ्नुहोसबाँकेको नेपालगञ्जमा एक जनाको शव भेटिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१२ का ४० वर्षीय जितबहादुर भण्डारीको शव सोही ठाउँका कृष्णराज गुप्ताको घरको गेटमा भेटिएको हो । गेटबाट हाम फाल्ने क्रममा लगाएको लुगा अड्केर मृत्यु भएको जस्तो देखिए...
पुरा पढ्नुहोसभैरहवा। रुपन्देहीको सबैभन्दा विकट क्षेत्रमा पर्छ, मर्चवार । चारवटा पालिका पर्ने यस क्षेत्रका नागरिकमा अनेक स्वास्थ्य समस्या छन् । कति आर्थिक अभावले अस्पतालसम्म पुग्न सकेका छैनन् भने कयौं रोग लुकाएर बस्न बाध्य छन् । मर्चवारी,...
पुरा पढ्नुहोसकेही वर्षअघि बाँझो रहेको बगर अहिले हरियाली छ । एक युवाले शीतल चिनी खेती सुरु गरेसँगै शुद्धोधन गाउँपालिका-१ को बगरमा हरियाली छाएकाे हाे । रुपन्देहीको शुद्धोधन गाउँपालिका-१ मा एकीकृत अर्ग्यानिक कृषि फार्म स्थापना गरेर झविन्द्रप्रसाद...
पुरा पढ्नुहोसबुटवल । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) रूपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा गणित शिक्षकहरूको लागि शिक्षण सिकाई कार्यशाला शुरू भएको छ । दुई दिने कार्यशालाको लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले उद्घाटन गरे...
पुरा पढ्नुहोस









