समाचार

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवेश रुट दिन भारतले राख्यो सर्त

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवेश रुट दिन भारतले सर्त राखेको छ । भारतले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवेश रुट दिन कुनै अप्ठ्यारो नभएको तर प्रवेश रुट दिँदा सुरक्षाको प्रत्याभूति हुने गरी...

पुरा पढ्नुहोस
गुल्मीका १० पालिका मध्ये संघीय बजेट धेरै पाउनेमा अहिले पनि धुर्कोट गाउँपालिका अगाडि

गुल्मी । कार्य सम्पादन मुल्यांकनमा हरेक वर्ष अगाडि रहँदै आएको धुर्कोट गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि विभिन्न शिर्षकको अनुदान बजेटमध्ये ४० करोड २६ लाख अनुदान बजेट पाएको छ । यो बजेट अन्य ९...

पुरा पढ्नुहोस
आज निर्जला एकादशी, घर घरमा तुलसीको दल राखिँदै

वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा तुलसीको दल राख्दै छन्। प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ। यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ। यस दिन रोपेको बीउ एक महिनापछि...

पुरा पढ्नुहोस
अव्यवस्थित तारले कुरुप बन्दै बुटवल

बुटवल : दूरसञ्चार र इन्टरनेट सेवा प्रदायकको अव्यवस्थित तारले बुटवलमा दुर्घटनाका जोखिम बढेको छ। बुटवलका चोक-चोकमा तार भुईंमै असरल्ल हुँदा पैदल यात्रुदेखि सवारी चालकसमेत जोखिममा परेका हुन्। विद्युत्का पोल नै ढल्नेगरी गुजुल्टो पारिएको तारले बेला–बेलामा...

पुरा पढ्नुहोस
सरकारले ल्याएको बजेट कार्यान्वयनको सम्भावना छैनः विष्णु पौडेल

पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट कार्यान्वयनको सम्भावना नभएको बताएका छन्। सोमबार बजेट सार्वजनिक भएपछि संसद् भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै पूर्व अर्थमन्त्री पौडेलले सरकारले ल्याएको बजेट कार्यान्वयन हुने सम्भवना नदेखिएको बताएका हुन्। उनले बजेटले...

पुरा पढ्नुहोस
सरकारको बजेटमा रुपन्देहीका प्राथमिकता यी हुन्

बुटवल । सरकारले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटमा पूरानै योजनाहरुको निरन्तालाई प्राथमिकता दिएको छ । रुपन्देहीका प्राथमिकता १. रुपन्देहीको कर्साघाटमा कृषि उपज निर्यात बजारको पूर्वाधार निर्माण सुरु गरिनेछ । २. मोतिपुर औद्योगिक क्षेत्रको निर्माण...

पुरा पढ्नुहोस
सिद्धबाबाको शिर वसन्तपुरमा भारतिय कामाख्या भगवती मन्दिर

बुटवल । पाल्पा जिल्लाको तिनाउँ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडा (सिद्धबाबाको शिर) मा भारतिय कामाख्या भगवतीको मन्दिर स्थापना गरिएको छ । लुम्बिनी केवलकार प्रा.लिले भारतिय पर्यटकहरुलाई आर्कषित गर्ने योजना अनुसार कामाख्याको मन्दिर प्रतिस्थापन गरेको हो...

पुरा पढ्नुहोस
संविधान रक्षाका लागि दलहरूको एकता र समझादारी आवश्यक : प्रदेश प्रमुख शेरचन

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले अग्रगामी विचार राख्ने दलहरूबीचको बलियो एकता र सहकार्यले मात्र समाजवादको सपना पूरा हुने बताएका छ। सोह्रौँ गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन्। गणतन्त्र को मुख्य...

पुरा पढ्नुहोस
रुपन्देहीका पेट्रोलपम्प एम्बुस जस्ताः तर अनुगमनमा भेटिदैन कुनै कैफियत

मापदण्ड विपरित रुपन्देहीमा दुई दर्जन भन्दा बढि पेट्रोल पम्पहरु छन् । कतिपय घरभित्रै समेत सञ्चालनमा छन् । एम्बुस जस्ता पेट्रोल पम्पहरु जिल्लामा हुँदा जिल्ला अनुगमन समितिले भने नाम मात्रको अनुगमन गर्दै त्यस्ता पेट्रोल पम्पहरुमा...

पुरा पढ्नुहोस
लुम्बिनी केबुलकार आज देखि व्यवसायिक सञ्चालन

बुटवल । आईएमई ग्रुपको नेतृत्वमा बुटवलमा बनेको लुम्बिनी केबलकार आज देखि व्यवसायिक रुपमा सञ्चालनमा आएको छ । लुम्बिनी केबललकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले सवै परिक्षण सञ्चालन पुरा भएका कारण आज देखि केवलकारको व्यववसायिक सञ्चालन गरिएको...

पुरा पढ्नुहोस