संजीवनीको १० औ साधारणसभा तथा पाँचौ अधिवेशन सम्पन्न बजारमा प्रतिस्पर्धा गर्न व्यवहारिक शिक्षा आवश्यकता छ– प्रदेश प्रमुख शेरचन प्रदेश आयोग लुम्बिनीको सदस्यमा कपिलवस्तुका खनाल र रोल्पाका वली नियुक्त साढे ३ महिनामा ७४ हजार पर्यटकले चढे लुम्बिनी केबलकार आर्थिक ‘मन्दी’ मा पनि लयमा ‘एभरेष्ट कन्फर्ट फुड वेयर’, बार्षिक ५० करोड बढिको कारोबार लुम्बिनीका सामाजिक विकासमन्त्री भन्छन्- शिक्षकका जायज माग पूरा गर्नुपर्छ तिलोत्तमाका सवै गाई गोरुमा लम्पी स्किन विरुद्धको खोप लगाईयो बसन्तपुरमा ४० लाखको जीपलाइन सञ्चालन बाँकेमा सुधार गृह तोडफोड गरी भागेका ३० जना पक्राउ सम्झ्नामा कर्मयोगका प्रतिकः स्व. खड्ग बहादुर अर्याल                
समाचार :

नेपाल अटो मेकानिक्स ट्रेड मोटरसाइकल कमिटि बुटबलले दुई दिने अबलोकन भ्रमण

बुटवल। नेपाल अटो मेकानिक्स टेड्र मोटर साइकल कमिटि बुटबलले दुई दिने अबलोकन भ्रमण गरेको छ ।
नेपाल अटो मेकानिक्स टेड्र मोटर साइकल कमिटि बुटबल उपमहानगरपालिका अध्यक्ष कृष्ण घिमिरे आन्तरिक पर्याटन प्रबद्धन गर्ने उद्देश्यले पाल्पाको रानीमहल, स्याङजा पर्बत जोड्ने सेतिबेनी लगायतका क्षेत्रमा अबलोकन गरिएको बताए ।

मेकानिक्सहरु सधै काममा मात्र नभएर बर्षमा एक पटक बाहिरी बाताबरणको पनि अबलोकन गराउनु पर्छ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अध्यक्षले जानकारी गराए । ट्रेड युनियनको पूर्ण र्बोड बैठक पनि रानीमहलमा भएको हो ।

आगामी दिनमा दैनिक रुपमा वाईकहरु धेरै दुर्घटना हुदै गएकाले बुटबलमा यात्रा गरिरहेका चालकहरुलाई प्रशिक्षणका कार्यक्रमहरु निरन्तर चलाउने संस्थाको योजना रहेको अध्यक्ष घिमिरेले बताए । अबलोकन भ्रमणमा २० जना मेकानिक्लको सहभागिता रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार