राजनीति

शंकर पोखरेललाई मुख्यमन्त्री हटाउन एमाले छाडेका पूर्वसांसद पाण्डे एमालेमै फर्किए

राष्ट्रियसभाका पूर्वसांसद दृगनारायण पाण्डे पुनः एमालेमा फर्किएका छन् । उनी नेपाली कांग्रेस छाडेर एमालेमा प्रवेश गरेका हुन् । कपिलवस्तु जिल्लाका नेता पाण्डे २०७४ सालको निर्वाचनमा नेकपा (एमाले) बाट लुम्बिनीको प्रदेशसभाका सांसद थिए । पाण्डेले एमाले छाड्ने...

पुरा पढ्नुहोस
जनताको मनोभावनालाई बुझेर काम गर्नेछुः उम्मेदवार श्रेष्ठ

बुटवल । नेकपा एमालेका प्रदेशसभा उम्मेदवार भोजप्रसाद श्रेष्ठले बुटवलको विकास र जनताको सेवा बाहेक आफूले केही नसकेको बताएका छन । रुपन्देही–२ (२) का उम्मेदवार श्रेष्ठले आफूले यस अघि गरेका कामलाई जनताले देखिरहेको बताउँदै बुटवलबासीले...

पुरा पढ्नुहोस
तिलोत्तमामा ५६ जना कांग्रेस माओवादी छाडेर एमाले प्रवेश

बुटवल ।  नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिले देशव्यापी रुपमा एमाले रोज्नेहरुको लहर चलेको बताएका छन् । देशका मुख्य शक्ति मानिएका ५।७ दलहरुले एमाले विरुद्ध मोर्चाबन्दी गरिरहेको समयमा एमालेप्रति प्रवेश गर्नेको जनलहरले...

पुरा पढ्नुहोस
रुपन्देही–२ मा गणेश पौडेलले मागे सत्ता गठबन्धनसँग साथ

राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले रुपन्देही- २ मा  सत्ता गठबन्धन दलको समर्थन खोजेका छन् । बुटवलमा पत्रकार सम्मेलन गरी पौडेलले आफूसँग सहकार्य गरेर जानको लागि गठबन्धन दलहरूभित्र आन्तरिक रूपमा पनि छलफल चलिरहेको बताए ।...

पुरा पढ्नुहोस
मुलुकभरका हवाई तथा स्थल नाकाहरु व्यवस्थित गर्छौंः गृहमन्त्री खाँण

भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले नेपालका सबै हवाई तथा स्थल नाकाहरु सुुव्यवस्थित गर्न सरकार लागिपरेको बताएका छन् । सुुरक्षा, पर्यटन प्रवद्र्धन तथा आर्थिक गतिबिधि चलायमान गराउन पनि नाका ब्यबस्थित गर्न जरुरी रहेकाले सरकार त्यसतर्फ...

पुरा पढ्नुहोस
रुपन्देही १ मा भोट माग्नमा ब्यस्त घनश्याम भुसाल

बुटवल । नेकपा एमाले परित्याग गरेर प्रतिनिधि सभातर्फ रुपन्देही १ बाट स्वतन्त्र बाम उम्मेद्वार बनेका नेता घनश्याम भुसाल मंसिर ४ को निर्वाचन नजिकिंदै जाँदा जनतासंग भोट माग्न ब्यस्त छन् । त्रिभूज चुनाव चिन्ह लिएर...

पुरा पढ्नुहोस
समृद्धिका योजना एमाले सरकारले थालनी गर्यो: लिला गिरी

बुटवल । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा रुपन्देही क्षेत्र नम्बर २ ‘२’ का उम्मेदवार लिला गिरीले विगतमा थालिएका प्रदेश समृद्धिका योजना पूरा गर्नका लागि आफ्नो उम्मेदवारी भएको बताएका छन् । लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकारले...

पुरा पढ्नुहोस
मुलुक इतिहासकै डरलाग्दो आर्थिक संकटमा: पूर्व अर्थमन्त्री पौडेल

बुटवल । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मुलुक इतिहासकै डरलाग्दो आर्थिक संकटमा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नाकाबन्दी, भूकम्प तथा कोरोना महामारीको अवस्थामा समेत नदेखिएको आर्थिक संकट अहिले देखिएको उनले...

पुरा पढ्नुहोस
रुपन्देही २ मा गठबन्धनको भोट अब कसलाई ? छलफलमा गठबन्धन

गठबन्धनको मत रुपन्देही क्षेत्र नम्बर २ मा  कता जाला भन्ने चासो  धेरैको छ। अर्कातिर निकोलस भनिने डा. कमल भुसाल हाम्रो नेपाली पार्टीबाट उम्मेदवार बनेका थिए। उनले पनि निकै अघिदेखि चुनावी तयारी गरेका थिए। काठमाडौंका मेयर बालेन...

पुरा पढ्नुहोस
गुल्मीमा चाखलाग्दो प्रतिस्पर्धा

गुल्मीमा प्रतिनिधिसभाका दुईवटा निर्वाचन क्षेत्र छन् । दुवै निर्वाचन क्षेत्रले यसपटक पनि धेरैको ध्यान खिचिरहेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा सदाबहार प्रतिस्पर्धीहरू प्रदीप ज्ञवाली र डा. चन्द्र भण्डारी प्रतिस्पर्धी छन् भने क्षेत्र नम्बर २...

पुरा पढ्नुहोस