राजनीति
भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको शिक्षा, स्वास्थ्य, सडक, पुल, सिंचाई लगायत जिल्लाको समग्र बिकासका लागि आफूले बिगतमा दीर्घकालीन महत्वका योजनाहरु ल्याएको दावी गरेका छन् । उनले तिनाउ र दानवमा जनताको तटबन्धन, पुल निमार्ण,...
पुरा पढ्नुहोसबुटवल । नेकपा एमालेका केन्द्रीय सचिव छविलाल बिश्वकर्माले एमाले सरकारमा नगएसम्म जनताका समस्या समाधान नहुने बताएका छन् । रुपन्देही क्षेत्र न १ का उम्मेद्धार समेत रहेका बिश्वकर्माले ५ दलीय गठबन्धन सरकार बनेपछि जनताको हित हुने...
पुरा पढ्नुहोससैनामैना । नेकपा एमालेका उपाध्यक्ष, पूर्व अर्थमन्त्री तथा रुपन्देही २ का प्रतिनिधि सभा उम्मेदवार विष्णुप्रसाद पौडेलले एकीकृत व्यवस्थित सहरी बिकासको नमुना सैनामैनाले पेश गर्न तर्फ अगाडि बढेको बताएका छन् । लामिरहको थप व्यवस्थापन, बुद्ध कालिन...
पुरा पढ्नुहोससैनामैना । लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा आसन्न मंसिर ४ गतेको चुनावमा रूपन्देही २(२) का प्रदेश सभा उम्मेदवार भोजप्रसाद श्रेष्ठले सुकुम्बासी समस्या समाधान गर्ने पार्टी एमाले मात्रै भएको बताएका छन् । सोमबार सैनामैना १ र...
पुरा पढ्नुहोसरूपन्देही । सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल यतिबेला मतदाता भेटघाटमा व्यस्त छन् । नेता भुसालले मतदाताको घरमा पुगेर सर्वसाधारणलाई आफ्नो एजेन्डाको विषयमा जानकारी गराइरहेका...
पुरा पढ्नुहोसदेवदह । रुपन्देही क्षेत्र नं १ बाट निर्वाचित सांसद एवं पुर्व मन्त्री छविलाल विश्वकर्माले आफ्नो क्षेत्रमा गरेका भौतिक पुर्वाधार, शिक्षा,स्वास्थ्य, पर्यटन,कृषि लगायतका क्षेत्रमा गरेका र अघि बढाएका काम योजनाहरुको फहरिस्त निकै लामो छ । नेकपा एमालेका...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशका पुर्व मन्त्री तथा नेकपा एमाले रुपन्देही क्षेत्र नं. २ (१) का उम्मेदवार लिला गिरीले देशलाई आर्थिक रुपले सम्पन्न गर्न एमालेको बहुमतको सरकार आवश्यक रहेको बताएका छन् । आइतबार तिलोत्तमा ५ मा...
पुरा पढ्नुहोसभैरहवा । राप्रपा केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले राष्ट्रवादी नेता केपी ओलीलाई प्रधानमन्त्री बनाउन दीपक बोहरालाई जिताउनुपर्ने बताएका छन् । उनले संसद्मा ओलीलाई प्रधानमन्त्री बनाउन राप्रपाले मतदान गर्ने भएकोले प्रतिनिधिसभा सदस्यमा...
पुरा पढ्नुहोसपरासी । गठबन्धनभित्रको खटपटले डलरअर्बपति विनोद चौधरी तनावमा परेका छन् । अन्तिम समयमा गठबन्धन घटकको माओवादी केन्द्रले आफूलाई समर्थन गर्नेमा चौधरी ढुक्क थिए । तर अहिलेसम्म माओवादी केन्द्रका नेताले मुख नखोलेपछि चौधरी तनावमा परेका हुन्...
पुरा पढ्नुहोसबुटवल । पूर्व मन्त्री तथा नेकपा एमालेका सचिव गोकर्ण विष्टले आगामी मंसिर–४ को निर्वाचनबाट एमालेले बहुमत प्राप्त गर्ने दाबी गरेका छन् । एमालेप्रति जनताको आकर्षण र उत्साह बढ्दै गएको दाबी गर्दै उनले बहुमत प्राप्त गर्ने...
पुरा पढ्नुहोस









