रूसी सेनामा भर्ना भएका पाल्पाका विष्णु दुई सातादेखि सम्पर्कविहीन कालीगण्डकी लोकमार्गले बुटवल जाने दुरी झण्डै ७० किलोमिटरले छोटियो एभरेष्ट बोर्डिङ कक्षा १० मा पढ्ने सोहनले बनाए ड्रोन नारायणगढ–बुटवल सडक साढे ४ वर्षमा आधा काम पनि सम्पन्न भएन लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक कांग्रेस लुम्बिनी सम्मेलनको निष्कर्ष: केन्द्रले अधिकार दिएन कालिका कलेजको वार्षिकोत्सवको अवसरमा खेल सप्ताह सुरु लुम्बिनीमा फागुनमा शिखर सम्मेलन राष्ट्रसेवकको रक्तदानमा २८ युनिट रगत संकलन लुम्बिनी कांग्रेसको सम्मेलनमा ३ वटा प्रतिवेदन पेश- महामन्त्री गगन थापासहितका नेता सहभागी                
समाचार :

जनताका समस्या समाधान एमालेले गर्छ : छविलाल

बुटवल । नेकपा एमालेका केन्द्रीय सचिव छविलाल बिश्वकर्माले एमाले सरकारमा नगएसम्म जनताका समस्या समाधान नहुने बताएका छन् ।
रुपन्देही क्षेत्र न १ का उम्मेद्धार समेत रहेका बिश्वकर्माले ५ दलीय गठबन्धन सरकार बनेपछि जनताको हित हुने काम नभएको बरु महंगी,बेथति मात्रै बढेको बताए । विगतमा एमालेको सरकारका समयमा भएका विकासका काम गठबन्धन सरकार आएपछि विकास निर्माणका काम अवरुद्ध भएको बताउंदै विकासका लागि एमालेको जित अनिवार्य रहेको बताए ।
रुपन्देही क्षेत्र न १ अन्तरगत ओमसतिया ३ र ५ वडाको घरदैलो कार्यक्रममा उनले आम जनताका समस्या समाधानका लागी एमालेले देशै भरिबाट जित्नु पर्ने बताए । घरदैलो कार्यक्रममा रुपन्देही क्षेत्र नं. १ ख का उम्मेदवार दधिराम न्यौपानेले एमाले सरकारले शुरु गरेका विकाय योजनाहरुलाई पूर्णता दिन एमाले राप्रपा जसपा गठबन्धनलाई जिताउन आग्रह गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार