अर्थ

वित्त नीति र मौद्रिक नीतिबीच समन्वय कायम गरी अघि बढ्ने उपप्रधान तथा अर्थमन्त्री पौडेलको भनाइ

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधार्न वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरेर अघि बढ्ने बताएका छन् । अर्थमन्त्रालयमा आयोजित महाशाखागत ब्रिफिङ लिने क्रममा उनले अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकबीच जीवन्त सम्बन्ध हुने भएपनि...

पुरा पढ्नुहोस
साढे २ अर्बको लगानीमा सिद्धार्थ ग्रुपको पाँचतारे होटल भैरहवामा सञ्चालनका लागि तयार

रुपन्देहीको भैरहवा क्षेत्रमा अर्को एउटा पाँच तारे होटल थपिने भएको छ। साढे २ दशकदेखि देशका विभिन्न ठाउँमा तारेहोटल, रेष्टुरेन्ट, कटेज सञ्चालन गर्दै आएको सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिलाटीले पाँचतारे ‘सिद्धार्थ इन्टरनेशनल होटल’ सञ्चालन गर्न...

पुरा पढ्नुहोस
प्रदुषण फैलाएको भन्दै लुम्बिनी चिनी मिलमा स्थानीयले गरे तालाबन्दी

बुटवल । पश्चिम नवलपरासीको सुनवलस्थित लुम्बिनी चिनी मिलको मूल गेटमा स्थानीयले ताला लगाइदिएका छन् । उद्योगले प्रदुषण नियन्त्रणमा कुनै चासो नदिएको भन्दै आक्रोशित स्थानीयले तालाबन्दी गरेका हुन् । खरानीसहितको कालो धुँलोको कारण सास्ती खेप्दै आएका...

पुरा पढ्नुहोस
आफ्नै समस्याको समाधान खोज्दा उद्यमी बनेकी अन्जु

तिलोत्तमा नगरपालिका वडा नं १ ड्राईभरटोलकि अन्जु थापा क्षेत्रीले महिनावारी हुँदा बजारबाट किनेको डिस्पोजेवल सेनिटरी प्याड प्रयोग गर्थिन्। विभिन्न फ्लेवर सहित पाईने सेनिटरी प्याडको प्रयोगले योनी चिलाउने विमिरा आउने समस्या भईरहन्थ्यो। बैंककी जागिरे अन्जुलाई महिनावारी...

पुरा पढ्नुहोस
सकियो १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, लक्ष्य अनुसार दर्शक र कारोवार

  बुटवल । पहिलो पटक आधुनिक प्रदर्शनी केन्द्रमा ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ पुष ७ गतेदेखि संञ्चालित १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ मंगलवार समापन भएको...

पुरा पढ्नुहोस
जजिरा र हिमालय एयरलाइन्सले रोके भैरहवाबाट अन्तर्राष्ट्रिय उडान

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएको अन्तर्राष्ट्रिय उडान स्थगित भएको छ। मौसमको कारण देखाउँदै जजिरा एयरवेज र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान रोकेका हुन्। विमानस्थल कार्यालयका अनुसार गत डिसेम्बर १६ देखि हिमालय र २१ डिसेम्बरदेखि जजिराले...

पुरा पढ्नुहोस
भारतले ‘आइएलएस सिस्टम’ सञ्चालन सहमति नदिँदा गौतमबुद्ध विमानस्थलमा उडान अवतरण प्रभावित

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको आठ महिना पुग्न लाग्दा पनि विमानस्थलमा जडान गरिएको ‘इन्स्ट्रुमेट ल्याण्डिङ सिस्टम’ प्रयोग हुन सकेको छैन। जाडो तथा वर्षातको समयमा लाग्ने बाक्लो हुस्सुका कारण जहाज उडान तथा अवतरण प्रभावित नहोस्...

पुरा पढ्नुहोस
मदिरा ब्यवसायलाई हेर्ने दृष्टिकोणमै समस्या – अध्यक्ष शेर्पा

केही गलत ब्यक्तिका कारण समग्र मदिरा पेशा धरापमा परेको नेपाल मदिरा ब्यवसायी महासंघ केन्द्रीय अध्यक्ष सोनाम शेर्पाले गुनासो गरेका छन। समयमा कर तिर्ने, कागजपत्र सहि ढंगमा राख्ने हो भने त्यो अवस्थामा कुनै समस्या नआउने...

पुरा पढ्नुहोस
सैनामैनामा व्यापार संघको आयोजनामा फागुन पहिलो साता महोत्सव हुने

सैनामैना। बुद्धकालीन महत्वको सैनामैनालाई चिनाउने र कृषि, पर्यटनका क्षेत्रमा रहेका सम्भावनालाई साकार पार्ने उद्देश्यले सैनामैना व्यापार संघले सैनामैना महोत्सव सञ्चालन गर्ने भएको छ । आगामी फागुन पहिलो सातादेखि सैनामैनाको मुर्गियामा पाँचौ राष्ट्रिय सैनामैना कृषि, पर्यटन...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको पैचोले पायो ‘एग्री विजनेश’तर्फको एचआरएम कर्पोरेट अवार्ड

काठमाडौं । लुम्बिनी प्रदेशको गुल्मीबाट संचालित पैचो पसल प्रालीले यस वर्षको ‘द एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सलेन्स एग्री विजनेश’ प्राप्त गरेको छ । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा ग्रोथ सेलर्सको भगेनी संस्था कर्पोरेट क्लबले...

पुरा पढ्नुहोस