चार दिनअघि कोशी प्रदेशबाट प्रवेश गरेको मनसुन देशका अरु ठाउँमा पुग्न अझै केही दिन लाग्ने भएको छ । मनसुनी प्रणाली अझै पनि कोशी प्रदेशबाट अघि बढ्न सकेको छैन । अहिले मध्य र पश्चिमी भूभागमा...
पुरा पढ्नुहोसलुम्बिनी भ्रमणमा रहेका चीनका राष्ट्रिय धार्मिक, सांस्कृतिक मामिला प्रशासनमन्त्री चेन रुइफेंङलाई सिद्धार्थ उद्योग वाणिज्य सङ्घले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल गरिदिन आग्रह गरेको छ । सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठको नेतृत्वको टोलीले चिनियाँ मन्त्रीलाई विमानस्थलमा...
पुरा पढ्नुहोसरुपन्देही । पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटबाट बुटवल फर्कदै गरेको बोलेरो जीप बुधबार साँझ दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । लु २ च ८५३१ नम्बरको जीप नुवाकोटबाट जीतगढी झर्ने...
पुरा पढ्नुहोसहिजो अपराह्न यो समाचार तयार पार्दासम्ममा नेपालगञ्जको तापक्रम ४३ डिग्री सेल्सियस पुगेको थियो। नेपालगञ्ज नेपालकै तातो ठाउँका रुपमा जानिन्छ। त्यस्तै धनगढीको तापक्रम ४२ डिग्री पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको थियो। यता काठमाडौंको अधिकतम...
पुरा पढ्नुहोसरुपन्देहीको एक नदिबाट अनुमति बिना नदिजन्य पदार्थको उत्खनन् भएको छ । शुद्धोधन गाउँपालिका वडा न.६स्थित दानव नदिमा पर्ने गुरौली घाटबाट अनुमतिबिना नदिजन्य पदार्थको उत्खनन् भएको पाईएको हो । गुरौली घाटमा पर्ने एक स्थानमा गाउँपालिकाले श्री...
पुरा पढ्नुहोसरुपन्देहीको तिलोत्तमा नगरपालिकाले सूचना प्रशारणसंगै राष्ट्रियता र खेलाडीको सम्मानमा सूचना प्रविधि तथा राष्ट्रिय झण्डा उद्यान निर्माण गरेको छ । सरकारले विभिन्न सहरहरुमा आईटी पार्क बनाउने चर्चा चलिरहंदा तिलोत्तमा नगरपालिकाले भने नगरको प्रशासनिक भवन परिसरमा सूचना...
पुरा पढ्नुहोसरूपन्देहीमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन्। दाङबाट काठमाडौं जाँदै गरेको रा १ ख २७८३ नम्बरको बस गएराति ११:५० बजे रूपन्देहीको सैनामैना नगरपालिका-१० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु १ ख ६८७ नम्बरको...
पुरा पढ्नुहोसजल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेको छ। महाशाखाले तातो दिन तथा तातो लहर सम्बन्धी बुलेटिन निकालेको हो। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा विगत केही दिनदेखि अधिकतम तापक्रम...
पुरा पढ्नुहोससोमबार बुटवलमा भएको नगरस्तरीय अन्तर वडा लोक भजन प्रतियोगिताको उपाधी बुटवल वडा नम्बर ५ ले हात पारेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनीको आयोजना, प्रतिष्ठान रुपन्देहीको सह–आयोजना र बुटवल उपमहानगरपालिकाको प्रर्वद्धनमा...
पुरा पढ्नुहोसतिलोत्तमा नगरपालिका पंजीकरण उपशाखा अन्तर्गत सामाजिक सुरक्षा भत्ता, ईएफटी प्रणाली र बायोमेट्रिक प्रणालीको बिषयमा वडा सचिव तथा बैंकका प्रतिनिधिहरुलाई १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाले आगामी साउन बाट बायोमेट्रिक मार्फत सामाजिक सुरक्षा भत्ता...
पुरा पढ्नुहोस








