विश्व फोटोग्राफी दिवसको अवसरमा लुम्बिनी फोटोग्राफर संघको पर्यटन -र्याली

विश्व फोटोग्राफी दिवसको अवसर पारेर लुम्बिनी फोटोग्राफर संघ, रुपन्देहीले विविध कार्यक्रमको आयोजना गरेको छ ।दिवसको पूर्वसन्ध्यामा संघले भाद्र १ गते बुटवलमा पर्यटनको आधार बढाउने उदेश्यले स्ट्रिट फोटोग्राफीको आयोजना गरेको छ। बुटवलको ट्राफिक चोक देखि...

पुरा पढ्नुहोस
अक्सफोर्ड मा.वि बुटवलमा कक्षा ११ का विद्यार्थीहरूलाई स्वागत (तस्वीरहरु)

अक्सफोर्ड माध्यमिक विद्यालय बुटवल कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई बिहानी तथा दिवासत्रका विद्यार्थीहरूलाई स्वागत गरेका छन्। कक्षा १२ कि भावना थापा र एलिना थापाकाे अध्यक्षता तथा बुटवल उप महानगरपालिकाका उपप्रमुख सावित्रादेवि...

पुरा पढ्नुहोस
लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ ’एम’ क्लस्टर ५ को पदस्थापन

लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ’एम’ क्लस्टर ५ अन्तर्गत रहेका २४ वटा क्लबका पदाधिकारीहरुको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । डिष्ट्रिक्ट गभर्नर चण्डी प्रसाद अर्यालको प्रमुख आतिथ्यता तथा क्लस्टर प्रमुख पुरुषोत्तम मैनालीको संयोजनमा आयोजित...

पुरा पढ्नुहोस
नेपालगञ्जमा भएको ‘खुकुरी काण्ड’मा वडाध्यक्ष सहित चार जना पक्राउ

गएराति नेपालगञ्जमा भएको ‘खुकुरी काण्ड’मा राप्तीसोनारी गाउँपालिका- २ का वडाध्यक्ष ज्ञानबहादुर वलीसहित चार जना पक्राउ परेका छन्। एमालेसम्बद्ध युवा संघका जिल्ला अध्यक्षसमेत रहेका वलीलगायत विशाल बस्नेत, रत्न भण्डारी र बामे वलीलाई प्रहरीले पक्राउ गरेको...

पुरा पढ्नुहोस
बंगलादेशमा हिसा अन्त्य र सदभाव कायम गर्न शान्ति समाजको बुटवलमा प्रर्दशन (फोटो फिचर)

राजनीतिक परिवर्तनसंगै बंगलादेशमा हिसा अन्त्य गरि शान्ति र सद्भाव कायम गराउन आग्रह गर्दै बुटवलमा प्रदर्शन गरिएको छ । मानव अधिकार तथा शान्ति समाज, रुपन्देही शाखाको आयोजनामा आईतबार पुष्पलाल पार्कमा बंगलादेशमा भएका मानव अधिकार उलंघनका...

पुरा पढ्नुहोस
रोल्पामा पहिरोमा पुरिएर एक जनाको मृत्यु, २ घाइते

रोल्पामा निर्माणाधीन चर्चको टहरामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । रोल्पा नगरपालिका-२ मूलपानीमा निर्माणाधीन बेथेल मण्डली चर्चको टहरोमा आज...

पुरा पढ्नुहोस
पहिरोले गुल्मीको तम्घास-रिडी-वामीटक्सार सडक अबरुद्ध

गुल्मी । गए रातिदेखि परेको अबिरल वर्षाका कारण तम्घास‐रिडी र रिडी‐वामीटक्सार सडकखण्ड अबरुद्ध बनेको छ । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीदरबार गाउँपालिकाको गौडाकोट र बिरबासमा सडकमाथिबाट पहिरो खसेपछि सडक अबरुद्ध बनेको हो । त्यसैगरी तम्घास‐रिडी सडकअन्तर्गत रुरुक्षेत्र...

पुरा पढ्नुहोस
एमाले लुम्बिनीमा दलको नेता बने मुख्यमन्त्री चेतनारायण आचार्य

नेकपा एमाले लुम्बिनी संसदीय दलको नेतामा मुख्यमन्त्री चेतनारायण आचार्य चयन भएका छन् । साउन ७ गते संसदीय दलका नेताबाट लिला गिरीले राजिनामा दिएपछि आज पहिलो पटक एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठक बसेको हो...

पुरा पढ्नुहोस
पाल्पामा थपिए एक वर्षमा ९७ उद्योग

पाल्पामा आर्थिक वर्ष २०८०/८१ मा ९७ वटा नयाँ उद्योग थपिएका छन् । जसमा उत्पादनमूलक आठ, कृषि तथा पशुपालन ४४, पर्यटन ३०, सेवासम्बन्धी १५ गरी ९७ वटा उद्योग दर्ता भएका हुन् । दर्ता भएका उद्योगमध्ये...

पुरा पढ्नुहोस
छुट र सुविधापछि भैरहवाबाट खाडी उड्दा इन्धनमा मात्रै वायु सेवा कम्पनीको लाख रुपैयाँ बच्ने

नेपाल आयल निगमले हवाइ इन्धन प्रतिकिलोलिटर (एक हजार लिटर)मा १०० डलर छुट दिने निर्णयले वायुसेवा कम्पनीहरु उत्साहित भएका छन्। वायुसेवा कम्पनीको प्रतिघण्टा उडान गर्दा ३० हजार रुपैयाँ बढी बचत हुने भएपछि उनीहरुले स्वागत गरेका हुन्। साउन...

पुरा पढ्नुहोस