लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा स्त्रीरोग विशेषज्ञ (महिला डाक्टरहरू) बिदामा बस्दा सेवा प्रवाहमा समस्या भएको छ । प्रादेशिक अस्पतालका १५ जना गाइनोलोजिष्ट डाक्टरमध्ये ५ जना सुत्केरी बिदामा छन् । बिदामा बसेका पाँचै जना कन्सलटेन्ट गाइनोलोजिष्ट हुन्...
पुरा पढ्नुहोसबुटवल। बटौली क्षेत्रलाई सम्पदा संरक्षित क्षेत्रको रुपमा विस्तार गर्ने गरी बुटवल उपमहानगरपालिकाले छलफल थालेको छ। बुटवलको वडा नम्बर १ र २ मा पर्ने बटौली क्षेत्रलाई पूरानै अवस्था झल्काउने गरी पुन: निर्माण गर्ने, सम्पदाहरुको संरक्षण गर्ने...
पुरा पढ्नुहोसलायन्स क्लब अफ बुटवल शान्तीदिपले तिलोत्तमा नगरपालिकामा रहेको कानुन र बन बिज्ञान सम्बन्धी पढाई हुने लुम्बिनी एकीकृत एकेडेमीका बिद्यार्थी लाइ उद्धमशिलता सम्बन्धी अभिमुखिकरण तथा अन्तर्क्रीया कार्यक्रम सम्पन्न गरेको छ । लायन्स क्लव डिष्ट्रकका सल्लाहकार तथा...
पुरा पढ्नुहोससीमसार क्षेत्रका रूपमा रहेको नेपालगञ्जको कान्तितालमा दुर्लभ सारसलगायत चराको बासस्थान सङ्कटमा पर्ने जोखिम बढेको छ। तालको स्वरुप परिवर्तन गरेर त्यहाँ मोटरबोट चलाउन प्रयास भएकाले चराको बासस्थान सङ्कटमा परेको संरक्षणकर्मीले बताएका हुन्। नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सरकारले पूर्व विशिष्ट व्यक्ति (भिआईपी)लाई दिने सेवा सुविधा फिर्ता गर्ने निर्णय गरेको छ। २०७९ भदौ ३१ को मन्त्रिपरिषद् बैठकबाट पूर्व विशिष्ट पदाधिकारीका लागि सेवासुविधा उपलब्ध गराउने निर्णय भएको थियो। यो निर्णयका आधारमा...
पुरा पढ्नुहोसरुकुम पूर्वमा अरिङगालको टोकाइबाट एक जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् । जिल्लाको भूमे गाउँपालिका–९ चनवाङका २७ वर्षीया न्युटन घर्तीको आज बिहान उपचारको क्रममा जिल्ला अस्पताल रुकुम पूर्वमा मृत्यु भएको हो...
पुरा पढ्नुहोसरुपन्देहीको मायादेवी गाउँपालिका–६ बालुवादिपुरमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मायादेवी गाउँपालिका–६ निवासी ३५ वर्षीय गोरख बेल्दार रहेका छन् । लू २ ख ६७६ नम्बरको मालबहाक ट्रकको ठक्करबाट गम्भीर घाइते...
पुरा पढ्नुहोसआफूहरुले पेस गरेको फाइल लामो समय रोकेर राखेको भन्दै लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री समेत रहेका प्रदेशसभा सदस्य विष्णु पन्थीले आक्रोश पोखेका छन् । कपिलवस्तुका प्रदेशसभा सदस्य पन्थीले सामाजिक संजालमा स्टाटस लेख्दै आक्रोश व्यक्त गरेका...
पुरा पढ्नुहोसदाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम विस्फोट भएको छ। बिहीबार बिहान ९ बजेतिर सुतली बम विस्फोट भएको प्रहरीले जनाएको छ। बम विस्फोट गराएको आरोपमा प्रहरीले सोही क्याम्पसमा पढ्ने दुई जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी...
पुरा पढ्नुहोसबुटवल । नेपाल मगर महिला संघ रुपन्देहीले आगामी मंसिर २१ र २२ गते आयोजना गर्ने प्रथम मगर साहित्य महोत्सवबारे बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । मगर समुदायको भाषा, साहित्य, ईतिहास र...
पुरा पढ्नुहोस









