तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

एनजि मार्केटमा टाेल स्तरीय तीजगित प्रतियोगिता हुने

तिलाेत्तमा नगरपालिका वडा नम्बर ५ मणिग्राममा रहेकाे एनजी मार्केटमा टाेल स्तरिय खुल्ला टाेल स्तरिय तिज गित प्रतियोगिताहुने भएकाे छ।
यहि भदाै १२ देखि १८ गते सम्म प्रतियोगिता आयाेजना हुने भएकाे छ।
मार्कटकना अध्यक्ष नारायण बन्जाडेले प्रतियोगिता मा उत्कृष्ट टाेल विकास संस्थाले २० हजार, द्वितियले १५ हजार र तृतीय ले १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ।
मार्केटका म्यानेजर दिपक भट्टराईका अनुसार आमा समूह, महिला समूह, विद्यालय समेत प्रतियोगितामा सहभागी हुन पाउने छन् । प्रतियोगितामा विजेताभएका टिम लाई  यहि भदाै।२१ गते खुल्ला तिजगितकाे अवसरमा प्रदान गरिने छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित