२०८१ सालको मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा भेट्ने बाचा गर्दै नवौं राष्ट्रिय खेलकुद समापन भएको छ । पोखरा रंगशालामा भएको भव्य समारोहकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतियोगिता समापन गरेका हुन् । प्रतियोगिताको समापन गर्दै...
पुरा पढ्नुहोसउपनिर्वाचनमार्फत दाङ जिल्लाको क्षेत्र नम्बर ३ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित विमला कुमारी वली खत्री बेलाबखत निकै चर्चामा आइन् । पति उत्तर कुमार वलीको निधनपछि भएको उपनिर्वाचनमा तत्कालीन नेकपाले विमलालाई उम्मेदवार बनाएर जिताएको थियो...
पुरा पढ्नुहोससामान्यतया कार्यालय समय बिहान १० बजेदेखि ५ बजेसम्म हो । त्यही समय भित्र सेवाग्राहीले सेवा पाउने गर्दछन । तर जिल्ला प्रशासन कार्यायल गुल्मीले भने कार्यालय समय सकिए पछि समेत सेवा दिने गरेको छ । सेवाग्राहीको...
पुरा पढ्नुहोसनेकपा एमाले परित्याग गरेर रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र विकासको कुरा गरेर दुनियाँ हसाउने गरेको टिप्पणी गरेका छन्...
पुरा पढ्नुहोसप्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै भावी मुख्यमन्त्रीको चर्चा शुरू भएको छ । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका आधा दर्जनभन्दा बढी नेता मुख्यमन्त्रीको ‘रेस’ मादेखिएका छन् । लुम्बिनी प्रदेशसभामा ५२ प्रत्यक्ष र...
पुरा पढ्नुहोसव्यवसाय, रोजगारी र अध्ययनका लागि तराईका जिल्ला झर्नेहरूको संख्या अहिले दैनिकजसो बढिरहेको छ। राष्ट्रिय जनगणनाको दश वर्षको पछिल्लो तथ्यांकअनुसार लुम्बिनी प्रदेशका पहाडि जिल्लाहरूमा जनसंख्या २ दशमलव ३९ प्रतिशतले घटेको छ। तराईका केही पालिकाहरूमा ३ दशमलव...
पुरा पढ्नुहोसभारतबाट कुखुराको अवैध आयात बढेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले नाकाहरुमा सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको छ । सुरक्षा निकायले सिमा नाकामा कडाई नगर्दा अवैध पैठारी बढेको भन्दै किसान र व्यवसायी आफै तस्करी नियन्त्रणकालागि जुटेका थिए...
पुरा पढ्नुहोसचुनावी एजेण्डा बनाउने उदेश्यका साथ श्रम कार्यालय खोलिएपनि कार्यालय सन्चालन नभएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान गर्ने भनिएका बिमान कम्पनीहरु हच्किएका छन्। सरकारकै लापर्वाहीले र बेवास्ताले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक हुँदै आएको एक मात्र उडान...
पुरा पढ्नुहोसरुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा निःशुल्क जैविक सार्वजनिक शौचालय संचालनमा आएको छ । शौचालयको निर्माण सम्पन्न गरेर उपभोक्ता समितिले नगरपालिका कार्यालयलाई हसान्तरण गरेपछि शौचालय संचालनमा आएको हो । बिहीवार नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले बुद्धचोकस्थित सार्वजनिक शौचालयमा...
पुरा पढ्नुहोसबुटवलबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्व अर्थमन्त्री तथा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्नो चुनावी घोषणापत्रमा तिनाउ–दानव करिडोरको योजना समावेश गर्दा धेरैले महत्त्वाकांक्षी योजना भन्दै आलोचना गरे। कतिपयले त्यहाँ रहेको जनतालाई ‘उठिबास लगाउने योजना हो’ भन्ने प्रचारसमेत...
पुरा पढ्नुहोस









