छठ पर्वको दोस्रो दिन आज ‘खरना’

छठ पर्वको आज (शनिबार) दोस्रो दिन, खरना गरी मनाइँदै छ । शुक्रबारबाट सुरु भएको यस वर्षको छठ पर्वको आज खरना हो । छठ पर्वको दोस्रो दिनलाई खरना भनिन्छ । यसदिन  व्रतालुहरूले नुहाएर चोखो भई...

पुरा पढ्नुहोस
छठको चहलपहल सुरु

भैरहवा । हिन्दुहरुको दोस्रो महान पर्व तिहार भाइटिकासँगै सकिएको छ । तिहारको समापन सँगै रुपन्देहीको भैरहवा आसपास छठपर्वको तयारी सुरु भएको छ । सुर्यको उपासना गरी मनाइने छठ पर्व भैरहवा तथा आसपासका वासिन्दाले २...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चाले रुपन्देही–२ मा गठबन्धनका उम्मेदवारलाई समर्थन नगर्ने

राष्ट्रिय जनमोर्चा पार्टीले रुपन्देहीको २ नम्बर निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारलाई समर्थन नगर्ने भएको छ । शुक्रवार अध्यक्ष चित्रबहादुर केसीले प्रेस वक्तव्य जारी गर्दै सत्तारुढ गठबन्धनले समर्थन गरेका राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारले समर्थन नहुने जनाएका छन्...

पुरा पढ्नुहोस
तिम्रो माया… गीत सार्वजनिक (भिडियो सहित)

रूपन्देहीका युवाले आधुनिक संगीतसहितको तेस्रो म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । “अहिलेका युवा सचेत छन्, प्रेमका मामलामा परिपक्व पनि छन्, युवावस्थाको प्रेम आकर्षण मात्र होइन” भन्ने सन्देश बोकेको गीतलाई हालै मात्र छायाँकन गरी भिडियो...

पुरा पढ्नुहोस
रुपन्देहीमा सञ्चालित पाँच स्टिल उद्योग बन्द

रूपन्देही । सरकारले ल्याएको नीतिका कारण रुपन्देहीमा सञ्चालित पाँच स्टिल उद्योग बन्द भएको छ । स्टिलको कच्चा पदार्थ एमएस ब्लेड तथा स्पञ्ज आइरन आयातमा भन्सार तथा अन्तःशुल्कमा ल्याएको विभेदकारी नीतिका कारण उत्पादन लागत बढ्दै...

पुरा पढ्नुहोस
विकास र समृद्धिका लागि मेरो उम्मेदवारी : बोहरा

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन आगामी मंसिर ४ गते देशभर एकैचरणमा सम्पन्न हुँदैछ । निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा पाँचलदलीय गठबन्धन र नेकपा एमालेको नेतृत्वमा राप्रपा र जसपाको नेतृत्वमा तीनदलीय गठबन्धन चुनावी मैदानमा उत्रिएका छन्...

पुरा पढ्नुहोस
निर्माणाधिन बिमानस्थलको धावनमार्गमा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु

अर्घाखांचीको सन्धिखर्कमा मोटरसाइकल दुर्घटना परि अर्घाखाँचीमा दुई जनाको मृत्यु भएको छ। भने अन्य २ जना घाइते भएका छन्। गएराती करिव ११ बजे आसपास भएको उक्त दुर्घटनामा परि सन्धिखर्क नगरपालिका वडा नं. १ का २६ वर्षीय...

पुरा पढ्नुहोस
पाल्पामा फस्टायो ढाकाको व्यापार

तानसेन (पाल्पा) । उपभोक्ताको चाहनाअनुसार ढाकाको उत्पादनमा विविधिकरण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पाल्पाली ढाका पर्ने गरेको छ । पाल्पाली ढाकाका सामग्री उपहार र मायाको चिनोका रूपमा बिक्री–वितरण हुने गर्दछन् । विसं २०१५ मा...

पुरा पढ्नुहोस
आज भाइटीका, उत्तम साइत बिहान ११:३७ बजे

काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी-बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा,...

पुरा पढ्नुहोस
रोल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

रोल्सुपाको निलस्मृति गाउँपालिका वडा नंं. ४ सुलिचौर, सेवा केन्द्र जनिकै जिप दुर्घटना भएको छ । दुर्घटनामा परि ३ जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । सुनिलस्मृति गाउँपालिकाका सुलिचौरबाट गजुलका लागि छुटेको जिप दुर्घटना...

पुरा पढ्नुहोस