गुल्मी-१ मा फेरि अघि लागे प्रदीप ज्ञवाली

गुल्मी क्षेत्र नम्बर १ मा नेकपा एमालेका प्रदीप ज्ञवालीले फेरि अग्रता कायम गरेका छन्। यसअघि ८ सय मतले पछि रहेका ज्ञवाली अहिले ५१३ मतले अघि देखिएका छन्। ताजा मतपरिणाम अनुसार एमालेका ज्ञवालीले १६ हजार ३४६ मत...

पुरा पढ्नुहोस
रूपन्देही-३ मा राप्रपाका दीपक बोहराले उछिने बालकृष्ण खाणलाई

प्रतिनिधि सभातर्फ रूपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका नेता दीपक बोहरा अघि लागेका छन्। दिपक बोहराले २१ हजार ८ सय २२ मत ल्याएका छन् भने सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाणले २१ हजार ५ सय ९१ मत ल्याएका छन्। उनीहरूबीच २३१ मतान्तर छ। बोहरालाई...

पुरा पढ्नुहोस
एमाले महासचिव पाेखरेललाई पराजित गर्दै माओवादीकी शर्मा विजयी

दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका महासचिव शंकर पाेखरेललाई पराजित गर्दै नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्मा विजयी भएकी छन् । उनले पोखरेललाई करिब २ सय मतअन्तरले पराजित गरेकी हुन् । शर्मा १९६ मतान्तरले...

पुरा पढ्नुहोस
रोल्पाबाट वर्षमान पुन विजयी, ०६४ साल देखिको बर्चश्व कहिले तोडिएला रोल्पामा ?

प्रतिनिधिसभा सदस्यमा रोल्पाबाट वर्षमान पुन ‘अनन्त’ फराकिलो मतान्तरले विजयी भएका छन् । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव पुन ४१ हजार ७१४ मतका साथ विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका पूर्ण बुढामगरले १६ हजार...

पुरा पढ्नुहोस
प्युठानमा एमालेका सुर्य थापा विजयी

एक मात्र निर्वाचन क्षेत्र रहेको प्युठानबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सूर्य थापा निर्वाचित भएका छन् । थापाले सत्ता गठबन्धनकी उम्मेदवार राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेललाई ५ हजार २७४ को फराकिलो मतान्तरले पराजित गर्दै निर्वाचित भएका...

पुरा पढ्नुहोस
रुपन्देही–५ मा एमालेका वासुदेव घिमिरे फराकिलो मतान्तरसहित विजयी

रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका वासुदेव घिमिरे फराकिलो मतान्तरसहित विजयी भएका छन् । उनले काँग्रेस नेता भरत कुमार शाहलाई ९ हजार ७०२ मतको अन्तरले हराएका हुन् । एमालेका घिमिरेले ३६...

पुरा पढ्नुहोस
रुपन्देही- ४ मा लोसपाका शुक्ल विजयी

रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ल विजयी भएका छन । लोसपाका कार्यकारिणी समितिका सदस्य समेत रहेका शुक्ल तेस्रो पटक सो क्षेत्रबाट सांसद चुनिएका हुन ।...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका ५२ मध्ये ९ निर्वाचन क्षेत्रको परिणाम आयो, कहाँ को–को विजयी?

लुम्बिनी प्रदेश सभाका ५२ निर्वाचन क्षेत्रका सबै प्रदेश सभाको मतगणना भइरहेको छ। कतिपय प्रदेश सभाको अन्तिम मतपरिणाम समेत आइसकेको छ। अर्घाखाँची प्रदेशसभा (१) मा एमाले केन्द्रीय सदस्य चेतनारायण आचार्य विजयी भएका छन्। आचार्यले गठबन्धनबाट उम्मेदवार...

पुरा पढ्नुहोस
रुपन्देही ५ (१) मा एमालेका भूमिश्वर ढकाल विजयी

रुपन्देहीको क्षेत्र नम्बर ५ को प्रदेशसभा १ मा एमालेका भूमिश्वर ढकाल निर्वाचित भएका छन् । निर्वाचन आयोगले मतपरिणामको औपचारिक घोषणा गर्न भने बाँकी छ । मुख्य निर्वाचन अधिकृत चुरामणी शर्माले प्रक्रिया मिलाउने क्रममा रहेकाले...

पुरा पढ्नुहोस
धनश्याम भुसाल एमालेका छबिलाल विश्वकर्मासँग १२ सय मतान्तरले पछाडि

नेकपा एमालेले टिकट नदिएपछि पार्टी छाडेर सत्ता गठबन्धनको उम्मेदवार बनेका घनश्याम भुसाल मतगणना जारी रहदा १२ सय मतले एमालेसँग पछि परेका छन् । पछिल्लो गणना अनुसार रुपन्देही क्षेत्र नम्बर १ मा नेकपा एमालेका सचिव िछबिलाल...

पुरा पढ्नुहोस