बुटवल । नेशनल प्याब्सन जिल्ला स्तरीय लोक नृत्य तथा गायन प्रतियोगिताको उपाधि देवदह बोर्डिङ स्कुल र न्यु नमुना बोर्डिङ स्कुल देवदहले जितेका छन् । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन नेपाल नेशनल प्याब्सन रुपन्देहीको आयोजनामा...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले विश्वविद्यालयका विषयमा केही सञ्चारमाध्यममा प्रकाशित भएका समाचारबाट भ्रम छरिएको भन्दै निन्दा गरेको छ । विश्वविद्यालयमा भएका नियुक्ती तथा शिक्षकहरुका विषयमा लगाइएका आरोपहरु तथ्यहीन भएको विश्वविद्यालयले जनाएको छ । रातोपाटी अनलाईन...
पुरा पढ्नुहोसबुटवल । सहकारीहरु सिद्धान्त उद्देश्य अनुसार संचालन नहुँदा सहकारीमा वित्तीय संकटहरु उत्पन्न हुने गरेको सरोकारवालो बताएका छन् । उद्देश्य फरक–फरक कार्यसम्पादन भने बचतमै केन्द्रीत गर्ने भएकाले सहकारी संकटाउन्मुख बनेको उनीहरुले बताएका हुन् । इन्द्रेणी बहुउद्देश्य...
पुरा पढ्नुहोसबुटवल । ‘संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने उद्देश्यका साथ आउँदो पुस ७ गतेदेखि बुटवलमा सञ्चालन हुने १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि,...
पुरा पढ्नुहोसगायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेले दुई वर्षअघि विवाह गरे । २०७७ सालमा यी दुईबीच कानुनी विवाह भयो । दुई वर्षको प्रेम सम्बन्धलाई उनीहरुले कानुनी विवाहमा परिणत गरेका थिए । नेपाल आइडलको पहिलो सिजनमा...
पुरा पढ्नुहोसदेउखुरी । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशमा अपायक र भेग नमिलेको गुनासो प्रदेश राजधानीको कार्यान्वयनले अन्त्य गरेको बताएका छन् । राजधानीको कार्यारम्भका लागि आयोजित झण्डोतोलन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रलेशको निशान छापबाट ‘प्रदेश मुकाम बुटवल’ भनेर नरहने घोषणाम गरेका छन्। लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवल भनेर निशान छापमा रहेको शब्द हटाएर अब स्थायी राजधानी ‘देउखुरी’ उल्लेख...
पुरा पढ्नुहोसबुटवल । आगामी पुस ७ देखि १९ गतेसम्म बुटवलमा संचालन गर्ने १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को तयारी तिब्र पारिएको छ । नेपाल उद्योग परिसंघ र लुम्बिनी प्रदेश उद्योग...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका मौरीघाटमा प्रदेश सरकारले सारिएका मन्त्रालय उद्घाटन गरेर औपचारिक काम थाल्दैछ । नेपालको राष्ट्रिय झण्डा झण्डोत्तलन गरी मुख्यमन्त्री कार्यालयको उद्घाटन गरेर औपचारिकता दिइने भएको हो । प्रदेश प्रमुख अमिक शेरचनले...
पुरा पढ्नुहोसबुटवल। एन प्याब्सन जिल्ला स्तरीय वकतृत्व प्रतियोगिताको उपाधि देवदह इङलिस बोर्डिङ माविले जितेको छ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोशियसन नेपाल (एन प्याव्सन) रुपन्देहीको आयोजनामा मंगलबार भएको प्रतियोगितामा देवदह ईङलिस बोर्डिङ माविकी विद्यार्थी वृन्दा...
पुरा पढ्नुहोस









