बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम                
समाचार :

व्यक्तिगत अवार्डमा अर्जेन्टिनाकै वर्चस्व

कतार विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले उचालेको छ। साबिक विजेता फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वपको उपाधि जितेको हो।

विश्वकपको उपाधिसँगै व्यक्तीगत स्पर्धाको उपाधिमा पनि अर्जेन्टिनी खेलाडीको वर्चश्व रह्यो। कतार विश्वकपको युवा खेलाडी अर्जेन्टिनाका मिडफिल्डर २१ वर्षीय इन्जो फर्नान्डेज बने।

प्लेयर अफ दि टुर्नामेन्टः लियोनल मेस्सी (अर्जेन्टिना)

गोल्डेन बुटः केलियन एम्बाप्पे (फ्रान्स)

गोल्डेन ग्लब्स : इमी मार्टिनेज (अर्जेन्टिना)

युवा खेलाडीः इन्जो फर्नान्डेज (अर्जेन्टिना)

फेयर प्ले अवार्ड: इंग्ल्याण्ड

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित