अत्याधिक गर्मी बढेपछि सियारीका विद्यालयहरु १४ दिन बन्द भाइबुहारीको चालक बनाउँदा ज्यान गुमाएका सुवास ६ वर्षयता पूर्णबहादुरको सुरक्षामा थिए सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र क्लव डेनोभोको फर्निचर सम्बन्धी कार्य दर्ता विना भएको भन्दै अनुगमन टोलीले काम रोक्यो ‘गोरखामा करेन्ट चाउचाउमा किरैकिरा भेटियो, ट्रेडमार्क चोर्दै उपभोक्तामा भ्रम छरियो’ पाल्पाको दुर्घटनामा मृत्यु भएकाको शोकमा पाणिनिमा आज बिदा समाज परिवर्तन र रुपान्त्रणका लागि युवाहरु एक हुनुपर्छ – ढकाल करेन्ट चाउचाउले वाइवाइकाे ट्रेडमार्क चोर्‍यो, यशोदा फुड्समाथि मुद्दा बाँके कार दुर्घटनाः रक्षामन्त्री खड्काले हवलदार अधिकारीलाई पारिबारिक भ्रमणमा चालक बनाएर पठाएका थिए सामूहिक विकास साकोस द्वारा विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण कार्यक्रम                
समाचार :

रोट्रयाक्ट क्लब अफ बुटबल डाउनटाउनको अायोजनामा सरसफाइ कार्यक्रम सम्पन्न

रोट्रयाक्ट क्लब अफ बुटबल डाउनटाउनले तिलोत्तमा एक बनबाटिकामा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
क्लबको बार्षिक कार्यक्रम अन्र्तरगत सरसफाई कार्यक्रम राखिएको क्लबका अध्यक्ष सौरभ भुषालले बताए । बाताबरण संरक्षण र सम्बर्दनका लागि थप सहयोग पुगोस भन्ने उदेश्यले सरसफाई कार्यक्रम राखिएको उनले बताए । क्लबले स्थापना देखि नै समाजिक क्षेत्रमा निकै महत्बपुर्ण कार्यक्रम गदै आएको बताउदै आगामि दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने बताए ।
कार्यक्रममा रोटरी क्लब अफ बुटबल डाउनटाउन बाट बाबुराम बन्जाडे, रोटयाक्ट क्लब अफ बुटबल रामापिथेकसका अध्यक्ष बिष्णु घिमिरे लगायतको उपस्थीति रहेको थियो । कार्यक्रम नेपाल आर्मि र क्लबका मम्बहरुको सहभागिता रहेको कार्यक्रम संयोजक आबिस्कार खनालले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार