न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण

बुटवल । गुल्मी जिल्लाको छत्रकोट–३ स्थित एक विद्यालयमा अध्ययरत विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ । रोटरी क्लब अफ बुटवल डाउनटाउनले श्री चण्डीदेवी आधारभुत बिधालयमा अध्ययरत अति विपन्न २ सय ५०...

पुरा पढ्नुहोस
नेपाल मानव अधिकार वर्ष पुस्तक– २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

बुटवल । रुपन्देही पुस १० गते । नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ का लागि रुपन्देहीमा सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समिक्षा कार्यक्रम पुस ११ गते जिल्ला प्रशासन कार्यालयको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि...

पुरा पढ्नुहोस
अब्यवस्थित बसोबासीहरुको लागि बुटवलमा लालपुर्जा वितरण गर्न सुरु

बुटवल । राष्ट्रिय भूमि आयोग रुपन्देहीले अब्यवस्थित बसोबासीहरुको लागि जग्गाधनी प्रमाणपुर्जा वितरण गर्न सुरु गरेको छ । नाप चाँजको काम सकिएको अब्यवस्थित बसोबासीहरुको जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण सुरु गरिएको भूमि आयोग रुपन्देहीले बुटवल...

पुरा पढ्नुहोस
८ अर्ब लागतमा बन्ने भयो तिलोत्तमामा ट्राम रेल

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ट्राम रेल सञ्चालन हुने भएको छ । तीन वर्षअघि तिलोत्तमामा नगरपालिकाले लगानी सम्मेलनमा गरेको प्रतिबद्धताअनुसार अगाडि बढेको ट्राम रेल संचालन योजनाको नगरपालिकाका प्रमुख रामकृष्ण खाणले शिलान्यास गरे । सरकार र नागरिकको संचालनमा...

पुरा पढ्नुहोस
एन प्याब्सनद्वारा प्रदेश स्तरीय वक्तृत्वकला, नृत्य तथा गायन प्रतियोगिता सम्पन्न

कपिलवस्तु । निजी तथा आवासिय विद्यालय एशोसियशन नेपाल नेशनल प्याब्सन लुम्बिनी प्रदेशले प्रदेश स्तरीय अन्तर विद्यालय वक्तृत्वकला, लोक नृत्य तथा गायन प्रतियोगिता सम्पन्न सम्पन्न गरेको छ । कपिलवस्तुको चन्द्रौटामा विभिन्न चरणमा भएका...

पुरा पढ्नुहोस
बुटवल सुनचादी व्यवसायी संघ बुटवलको तेस्रो बार्षिक साधारणसभा सम्पन्न

व्यवसायीक असुरक्षाले व्यवसाय संकटमा परेको गुनासो बुटवल । सुनचादी व्यवसायीहरुले विभिन्न क्षेत्रबाट आफ्नो व्यवसायमा असुरक्षा बढेर गएको हुदा व्यवसाय पलायन बढेर जाने खतरा देखिएको हुदा व्यवसायीक सुरक्षाको माग गरेका छन् । उनीहरुले अपराधिक तत्वबाट हुने चोरी,...

पुरा पढ्नुहोस
स्कलर्स होममा बार्षिकोत्सव तथा विद्यार्थी प्रतिभा प्रस्फुटन कार्यक्रम

बुटवल । स्कलर्स होम बोर्डिङ माध्यमिक विद्यालय बुटवलले ३१ औ बार्षिकोत्सव तथा विद्यार्थी प्रतिभा प्रस्फुटन कार्यक्रम सोमबार सम्पन्न गरेको छ । विद्यालय स्थापनाको ३१ औं वर्ष पुरा गरेको अवसरमा स्कलर्स होम बोर्डिङले बार्षिकोत्सव तथा अभिभावक...

पुरा पढ्नुहोस
डिएसपी केसीले सुन व्यापारी खिलेन्द्र जिसीको ३५ किलो सुन नियन्त्रणमा लिएर छोड्नका लागि मागेका थिए घूस

२०७८ कात्तिकमा इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन कुँवर रुपन्देहीको सर्वोत्कृष्ट प्रहरी भन्दै पुरस्कृत भए। जिल्ला प्रहरी कार्यालयले पुरस्कृत गरेको पर्सिपल्ट भने कुँवरको विना कारण काज सरुवा भयो। कुँवरलाई प्रतिस्थापन गरेर...

पुरा पढ्नुहोस
तस्वीरमा हेर्नुहोस् बुटवलमा ‘नेवाः भोय’

बुटवल । बुटवल लायन्सको लायनेशहरुले परम्परागत नेवारी भोज सहतिको सांगीतिक कार्यक्रम सम्पन्न गरेका छन् । नेवारी, कला, संस्कृति र परिकारको जगेर्ना गर्ने उद्देश्यले नेवा भोजको कार्यक्रम आयोजना गरिएको लायनेश क्लव अफ बुटवलले जनाएको छ...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति निवास शितल निवासमा सोमबार अपरान्ह आयोजित विशेष कार्यक्रममा नवनियुक्त प्रधानमन्त्री प्रचण्डले शपथ लिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई नेपालको...

पुरा पढ्नुहोस