सत्यवतीलाई धार्मिक पर्यटनको गन्तव्य बनाउने गैरेको उद्द्योष

पाल्पा । पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ठाकुर गैरले सत्यवती क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको नयाँ गन्तव्य बनाउने बताएका छन् । तिनाउँ गाउँपालिका–४ सत्यवतीमा मतदाता भेटघाट तथा घरदैलोमा व्यस्त रहेका गैरेले यस्तो बताएका...

पुरा पढ्नुहोस
वृद्धभत्ताको कन्सेप्ट मैले लिएर आएको हो : काँग्रेस नेता चन्द्र भण्डारी

बुटवल । नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका उम्मेदवार डा. चन्द्र भण्डारी वृद्धिभत्ताको अवधारणा आफूले ल्याएको बताएका छन् । विहिबार बुटवलमा गुल्मी क्षेत्र नम्बर १ बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन...

पुरा पढ्नुहोस
क्षेत्रको विकासमा स्रोतको कमि हुनेछैन: घनश्याम भुसाल

रूपन्देही । सत्तारूढ गठबन्धनको सहयोगमा रूपन्देही क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले क्षेत्रको विकासमा स्रोतको कमि हुन नदिईने बताएका छन् । बिहीवार तिलोत्तमामा घरदैलो गर्दै नेता भुसालले स्थानीय तहलाई आवश्यक...

पुरा पढ्नुहोस
तिलौराकोट क्षेत्रमा थप अन्वेषणका लागि उत्खनन शुरु

लुम्बिनी । गौतमबुद्धको क्रिडास्थल तथा प्राचिन कपिलबस्तुको राजधानी तिलौराकोट क्षेत्रमा थप अन्वेषणका लागि उत्खनन शुरु गरिएको छ । यूनेस्को जापानिज फण्ड इन ट्रष्टको सहयोगमा पुरातात्व विभाग, बेलायतको दुर्हम विश्व विद्यालय र लुम्बिनी विकास कोषका विज्ञ...

पुरा पढ्नुहोस
अब बन्ने गठबन्धनको सरकारले सुकुम्वासी समस्या समाधान गरेर छाड्छ : शाह

बुटवल । रुपन्देही क्षेत्र नंं ५ मा गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार नेपाली कांग्रेसका नेता भरतकुमार शाहले निर्वाचनपछि नेपाली कांग्रेसले सुकुम्वासी समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । रुपन्देही क्षेत्र नं. ५ अन्तर्गतका विभिन्न स्थानमा विहिवार...

पुरा पढ्नुहोस
‘मिनी फेवाताल’लाई पर्यटकीय गन्तव्य बनाउने गृहमन्त्री खाँणको योजना

भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले बुटवल उपमहानगरपालिका– १६, बैठउलियास्थित कपरकट्टी ताललाई लुम्बिनी प्रदेशकै मुख्य पर्यटकीय केन्द्रका रुपमा विकास गरिने बताएका छन् । उनले बुद्ध जन्मस्थल लुम्बिनी, गैडहवा, देवदह, बुटवल फूलबारी, तिलौराकोटलगायतका अन्य गन्तव्यहरुसँग जोडेर...

पुरा पढ्नुहोस
मानव सेवा आश्रमको सहयोगार्थ रामनगर मैदानमा पौष ९ गते ‘नेपथ्य लाइभ कन्सर्ट’ हुँदै

बुटवल । विगत एक दशकदेखि सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवनयापन गर्दै आइरहेका सहयोगापेक्षी सडकआश्रित मानवहरुको सेवामा समर्पित मानव सेवा आश्रमको सहयोगार्थ बुटवलमा नेपथ्य लाइभ कन्सर्ट हुने भएको छ । नेपथ्य ब्याण्डसँगको सहकार्यमा हुन लागेको...

पुरा पढ्नुहोस
गुल्मी मालिका ६ अर्जैका ३० भन्दा बढि युवा एमालेमा प्रवेश

बुटवल । नेपाली कांग्रेस पार्टी परित्याग गरी गुल्मीको मालिका गाउँपालिका वडा नं. ६ अर्जैमा ३० जना भन्दा बढि युवा एमालेमा प्रवेश गरेका छन् । मालिका गाउँपालिका वडा नं. ६ का विभिन्न स्थानमा भएको पार्टी...

पुरा पढ्नुहोस
सहज सकोस को ११ औं स्थापना दिवस सम्पन्न

बुटवल । सहज बचत तथा ऋण सहकारी सस्था लि रुपन्देहीले आफ्नो ११औं स्थापन दिवस विभिन्न कार्यक्रम गरि गरेर स्थापना दिवस मनाएको हो । सस्थाले बुटवल ७ स्थित राधाकृष्ण टोल निवसी मिर्गौला पीडित हिरा वि.क लाई...

पुरा पढ्नुहोस
आयोग खारेज गर्नेले भूमिहीनलाई पूर्जा दिन सक्दैनन्ः एमाले नेता गिरी

बुटवल  । लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा नेकपा एमाले रुपन्देही क्षेत्र नं. २ (१) का उम्मेदवार लिला गिरीले सुकुमबासी समस्या समाधानका लागि एमाले प्रतिबद्ध रहेको बताएका छन् । बुटवल ११ मा आज भएको घरदैलो अभियान कार्यक्रमा बोल्दै...

पुरा पढ्नुहोस