मुख्यमन्त्री गिरीले आज सपथग्रहण गर्दै

नवनियुक्त लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीलेले आज पद तथा गोपनियताको सपथग्रहण गर्दैछन् । बुधबार मुख्यमन्त्री नियक्ति भएका गिरीलाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराउँदै छ । प्रदेश राजधानी दाङ देउखुरीस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो...

पुरा पढ्नुहोस
मुक्तिनाथ दर्शनको यात्रा

क्तिनाथ पदयात्रा पर्यटक र मनोरञ्जन पर्यटकको प्रमुख गन्तव्य तथा हिन्दू र बौद्ध धर्मावलम्बीको प्रमुख तीर्थस्थल हो । पोखराबाट बेनीसम्म जुनसुकै सवारी साधनमा पनि सहजै यात्रा गर्न सकिन्छ । करिब ९० किमिको उक्त दूरी पार गर्न...

पुरा पढ्नुहोस
सुन्तलाको भाउ पर्खिंदै पाल्पाका किसान

रैनादेवी छहरा गाउँपालिका–५ मुझुङका व्यावसायिक किसान विनोद कार्कीको बगानमा सुन्तला लटरम्म छन् । पहेंलपुर सुन्तला देख्दै रसलाग्दा छन् । अन्य खेती गर्न छाडेर सुन्तला लगाएका कार्कीका ६ सय बोट छन् । ‘यस वर्ष बोटै धान्न...

पुरा पढ्नुहोस
शिवराजमा २५ लाखको लागतमा पृथ्वीनारायण शाहको शालिक निर्माण हुने

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३ खरेन्द्रपुर चोकमा पृथ्वीनारायण शाहको शालिक स्थापना हुने भएको छ । बुधवार ३०१ औ जन्म जयन्तीको अवसरमा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार के.सीले शिलन्यास गरेका छन् । ...

पुरा पढ्नुहोस
रुपन्देहीको तिलोत्तमामा दोस्रो लुम्बिनी प्रदेश स्तरीय सी लेभल ब्याडमिन्टन

बुटवल । रुपन्देहीमा शुक्रबारदेखि दोस्रो लुम्बिनी प्रदेश स्तरीय सी लेभल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । आषिश स्पोर्ट हाउस बुटवलको आयोजनामा यही पौष २९ र ३० गते सी लेभल मेन्स डबल र भेट्रान्स तर्फ...

पुरा पढ्नुहोस
रुपन्देहीमा माघ ६ र ७ गते प्रथम इन्टर रोट्रयाक फुटसल प्रतियोगिता हुने

बुटवल । रुपन्देहीमा रोट्रयाक क्लब अफ सेन्ट्रल बुटवलको आयोजनामा प्रथम इन्टर रोट्रयाक फुटसल प्रतियोगिता हुने भएको छ। तिलोत्तमा स्थित सनराइज फुटसल भलवारीमा माघ ६ र ७ गते प्रतियोगिता हुने भएको क्लबका अध्यक्ष आशिष पाठकले...

पुरा पढ्नुहोस
को हुन् लुम्बिनी प्रदेशका नयाँ मुख्यमन्त्री लीला गिरी?

लिला गिरी रुपन्देहीको कम्युनिष्ट आन्दोलनमा चिनिएको नाम हो। गुल्मीको रुरु गाउँपालिका ५ बलेटक्सारमा २०११ सालमा जन्मिएका गिरी किसान आन्दोलनबाट कम्युनिष्ट आन्दोलनमा उदाएका हुन्। बावु बुद्धिनाथ गिरी र आमा केशवकुमारी गिरीको कोखबाट जन्मिएका गिरी २०२२ सालदेखि...

पुरा पढ्नुहोस
लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लीला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नेता गिरीलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गरे । गिरी लुम्बिनी प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका हुन् । गिरिलाई...

पुरा पढ्नुहोस
लुम्बिनीको मुख्यमन्त्रीको लागि ५८ सांसद सहित लिला गिरीको दावी पेश

नेकपा एमाले नेता लीला गिरीले बुधबार मुख्यमन्त्रीको लागि दावी पेश गरेका छन । प्रदेशसभाको ठूलो दल एमाले संसदीय दलका नेता गिरीले सत्तारूढ एमाले–माओवादी सहित ५८ सांसदको संमर्थन सहित प्रदेश प्रमुख अमिक शेरचन समक्ष नयाँ...

पुरा पढ्नुहोस
लुम्बिनीमा आज मुख्यमन्त्री बन्दैछन् एमालेका लिला गिरी

लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदैछ । मुख्यमन्त्रीका लागि एमाले लुम्बिनी प्रदेशका संसदीय दलका नेता लिला गिरीले प्रदेश प्रमुखसमक्ष आज बुधबार आज दाबी पेस गर्दैछन् । प्रदेश प्रमुख अमिक शेरचनले आज साँझ ४ बजेसम्म संविधानको...

पुरा पढ्नुहोस