छत्रकोटका युवाको झुम्सामा टिप्परले हानेर मृत्यु

पाल्पाको तिनाउ गाउँपालिका–३, झुम्सामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु १ क २६१४ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको लु ४४ प ५८०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल...

पुरा पढ्नुहोस
लुम्विनी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. नहकुल केसी नियुक्त

लुम्विनी प्रदेश सरकारले लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा नहकुल केसीलाई नियुक्त गरेको छ। उपाध्यक्षमा नियुक्त केसी स्थानीय शासन विज्ञ हुन। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले स्थानीय विकास विज्ञ डा. केसीलाई प्रदेश योजना आयोजनाको उपाध्यक्षमा नियुक्त...

पुरा पढ्नुहोस
भैरहवा विमानस्थल पूर्णक्षमतामा सञ्चालन गर्न सरकारको बेवास्ता

गएको माघ महिनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणमा आएका बेला व्यवसायीको एक समूहले भेट गरी नेपाल वायुसेवाबाट उडान भर्न आग्रह गरे । उनीहरुले ज्ञापनपत्र बुझाउँदै विमानस्थललाई...

पुरा पढ्नुहोस
तिलोत्तमामा खुल्दै नेपालमै नौलो तीनतारे होटेल मोनामो प्यालेस

हस्पिटालिटी क्षेत्रमा नेपालमै नौलोपन दिने गरी तिलोत्तमामा ५० करोड लगानीमा तीनतारे होटेल मोनामो प्यालेस सञ्चालनमा आउन लागेको छ । भलबारीबाट पश्चिम–दक्षिण नयां सडकमा १५ कठ्ठा क्षेत्रफलमा मोनामो प्यालेस निर्माणको अन्तिम चरणमा रहेको छ । यो...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सरकार विस्तारको गृहकार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सरकार विस्तारका लागि आन्तरिक तयारी थालेका छन् । वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका उनले पछिल्लो समय सत्ता साझेदार दलसँग औपचारिक तथा अनौपचारिक रूपमा छलफल गरेका...

पुरा पढ्नुहोस
५ वर्षभित्र लुम्बिनीमा ४ सरकार, ४५ मन्त्री !

सत्ता समीकरण परिवर्तन तथा पार्टीहरूबीचको झगडाले नेतृत्व अदलबदल भइरहँदा प्रदेश सरकार मन्त्री उत्पादन कारखाना बनेको छ । सत्ता टिकाउन पहिलो पाँच वर्ष मुख्यमन्त्री र मन्त्री बन्ने होडमा बितेको प्रदेशसभाको दोस्रो कार्यकाल झनै अस्थिर हुने देखिएको...

पुरा पढ्नुहोस
लुम्बिनीमा ७२ दिन स्वास्थ्यमन्त्री बनेका विष्णु पन्थीले के-के गरे ?

रुपन्देही । लुम्बिनी प्रदेश सभामा दोस्रो पटक निर्वाचित भएका कपिलवस्तुका विष्णु पन्थी पहिलो पटक ७२ दिनका लागि मन्त्री बन्ने अवसर पाए । आर्थिक क्षेत्रमा जानकार रहेका पन्थी प्रविधिमा पनि उसैगरी अपडेट रहने एमाले नेताहरुको...

पुरा पढ्नुहोस
मोफसलमा जन्मेर अस्तित्व बचाइरहन सफल शाइन रेसुंगा बैंक

बुटवलः व्यापारिक नगरी बुटवलमा कुनै बेला यहीँका उद्योगी, व्यवसायी, शैक्षिक व्यक्तित्वहरूको समूह जुटेर बैंक स्थापना गर्ने हुटहुटी चल्यो। विकास बैंक, फाइनान्समा यहाँका स्थानीय व्यापारीहरू नै संलग्न बनेर बैक स्थापना गरे। जस कारण रुपन्देहीमा थुप्रै बैकहरू स्थापना...

पुरा पढ्नुहोस
वृहत्तर लुम्बिनी गुरुयोजना थालनी गर्न तत्पर छौं : प्रधानमन्त्री

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुद्ध जन्मस्थल लुम्बिनीको सम्भावना असीमित रहेको बताएका छन् । २५६७औं बुद्ध जयन्ती मूल समारोहलाई सम्बोधन गर्दै उनले सरकार वृहत्तर लुम्बिनी गुरुयोजना थालनी गर्न तत्पर रहेको बताए । लुम्बिनीसँगै कपिलवस्तु, देवदह,...

पुरा पढ्नुहोस
आजदेखि लुम्बिनी हर्न निषेधित क्षेत्र

आजदेखि देखि लुम्बिनी बिकास कोष क्षेत्रलाई हर्न निषेधित क्षेत्र बनाउन लागिएको छ। लुम्बिनीमा आज हुने २५६७ औं बुद्ध जयन्ति तथा लुम्बिनी दिवशको अवसरमा हर्न निशेधित क्षेत्रको घोषणा गरिने विकास कोषले जनाएको छ । लुम्बिनीमा...

पुरा पढ्नुहोस