दाउन्ने सडकखण्डमा दशैं अवधिभर ठूला सवारी रोक

बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा दशैं अवधिभर ठूला भारवाहन सवारी साधनहरू (१२ चक्के र सोभन्दा माथि) सञ्चालन नहुने भएको छ । शनिबार दिउँसो भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलपछि सो सडकखण्डमा दशैंको अवधिभर यात्रुबाहक सवारीहरूको...

पुरा पढ्नुहोस
जापानिज इन्सेफ्लाइटिस र डेंगुबाट रुपन्देहीमा २ जनाको मृत्यु

जापानिज इन्सेफ्लाइटिस र डेंगुबाट रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ। पछिल्लो समय रुपन्देहीमा लामखुट्टेबाट सर्ने जापानिज इन्सेफ्लाइटिस र डेङ्गु रोगको संक्रमण बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन्। जापानिज इन्सेफ्लाइटिस र डेंगुबाट रुपन्देहीमा दुई जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले...

पुरा पढ्नुहोस
सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सकियो

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निर्माणधीन सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सकिएको छ। सुरुङ ‘ब्रेक थ्रु’ भएपछि कामले गति लिएको हो। हालसम्म लाइनिङ र ढलानको काम सकिएको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयका प्रमुख दूध अधिकारीले जानकारी...

पुरा पढ्नुहोस
‘कमजोरीको प्रतिरक्षा गरेर पार्टी खरानी हुनदिन्नौं, नयाँ शिराबाट एमालेलाई अघि बढाउँछौं’

जेनजी पुस्ताको सडक विद्रोहले राजनीतिक कोर्स नै बदलिएको छ । चुनाव गराउने जिम्मेवारी सहित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । दल र तिनका नेताहरू विक्षिप्त छन् । सिंहदबार, संसद् भवन, सर्वोच्च...

पुरा पढ्नुहोस
लुम्बिनी र कर्णालीमा भारी वर्षा, सबैभन्दा धेरै पूर्वी नवलपरासीमा

गएराति लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भएको छ । सबैभन्दा धेरै वर्षा पूर्वीनवलपरासी (नवलपुर) को देउरालीमा भएको छ । त्यसपछि धेरै वर्षा सुर्खेतको गोठीकाँडामा भएको छ । जल तथा मौसम विज्ञान विभागका...

पुरा पढ्नुहोस
गुल्मीमा पहिरोले प्रमुख ३ सडक अवरुद्ध, आवतजावत ठप्प

पहिरोका कारण जिल्लाका प्रमुख सडकहरू अवरुद्ध भएका छन् । प्रमुख सडक सञ्जाल प्रभावित हुँदा सर्वसाधारण आवत-जावतमा समस्या भएको छ । कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी-२ स्थित राक्सेमा ठूलो पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
‘म बनाउँछु मेरो सिंहदरबार’ भन्दै अर्घाखाँचीका तरकारी कृषकले जम्मा गरे १ लाख

अर्घाखाँचीका एकजना कृषकले आगोले जलेको सिंहदरबार बनाउन एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्। शितगंगा नगरपालिका–२ का किसान तुलसीराम अधिकारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ सय रुपैयाँ जम्मा गरेका हुन्। अधिकारीले भने, ‘सिंहदरबार...

पुरा पढ्नुहोस
नियमित लयमा फर्कियो रुपन्देही

बुटवल । जेनजी आन्दोलनका कारण सुस्ताएको रुपन्देहीमा चहलपहल सुरु भएको छ । जिल्लामा निषेधाज्ञा, कफ्र्यु हटाइएपछि आईतबार देखि रुपन्देहीमा चहलपहल सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले जिल्लामा अहिले शान्ती सुरक्षा...

पुरा पढ्नुहोस
अरब र बंगालको खाडीबाट भित्रियो जलवाष्पयुक्त वायु, यी ठाउँमा हुनेछ भारीदे‍खि धेरै भारी वर्षा

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा (पानी पार्ने प्रणाली) सरदर स्थान (भारत) आसपास अवस्थित रहेको छ। तर अरब सागर तथा बंगालको खाडीबाट जलवापष्युक्त हावाकोसमेत प्रभाव रहेकाले देशभर वर्षाको...

पुरा पढ्नुहोस
भाटभटेनीमा आइक्रिम चोरी गर्ने शिक्षकलाई कालिका माविले गर्यो निष्काशन

जेनजीको आन्दोलनका क्रममा लुटपाटमा संलग्न भएको पाइएपछि बुटवलमा एक जना शिक्षकको जागिर गएको छ । बुटवलको कालिका मानवज्ञान माविमा पढाउने शिक्षक शिवशंकर शुक्लाले आन्दोलनका नाममा भाटभटेनी सुपर मार्केटको लुटपाटमा संलग्न भएपछि विद्यालयले उनलाई जागिरबाट बर्खास्त...

पुरा पढ्नुहोस