आज तिहारको तेस्रो दिन : नरक चतुर्दशी, कुकुर तिहार

तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल...

पुरा पढ्नुहोस
तिहार विशेष मौसम बुलेटिन : पश्चिमी वायुको सामान्य प्रभाव रहने, पानी पर्ला ?

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले यस वर्षको तिहार अवधिका लागि विशेष मौसम बुलेटिन जारी गरेको छ । जसअनुसार तिहार अवधिमा पश्चिमी वायुको सामान्य प्रभाव रहने र देशका केही पहाडी र हिमाली...

पुरा पढ्नुहोस
आज काग तिहार मनाइँदै

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई...

पुरा पढ्नुहोस
३५ करोड लगानीमा शाहील्याण्ड होटल सञ्चालनमा

बुटवल । बुटवल–११ नहरपुरमा ३५ करोड रूपैयाँको लगानीमा आधुनिक सुविधा सम्पन्न शाही ल्याण्ड होटेल सञ्चालनमा आएको छ । ११ कठठा आफ्नै स्वात्विको जग्गामा नेपालीपन झल्किने गरी बनेको यो ‘स्टार लेबल’ को होटल हो । युवा...

पुरा पढ्नुहोस
बुटवल पव्लिक स्कुलमा तिहार एवं छर्ठ पर्वको अवसरमा सांस्कृतिक कार्यक्रम

रुपन्देहीको तिलोत्तमा–३ स्थित बुटवल पव्लिक स्कुलले नेपालीहरुको दोस्रो महानपर्व तिहार एवं छर्ठ पर्वको अवसरमा सांस्कृतिक कार्यक्रम गरेको छ । नेपाली चाडपर्वहरुको संरक्षण, प्रबद्र्धन एवं विद्यार्थीहरुलाई यसको महत्वबारे जानाकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरेको विद्यालयले...

पुरा पढ्नुहोस
भैरहवाबाट थाइल्याण्ड उडानको न्युनतम भाडादर १३ हजार ३६

थाइ एयर एशियाले कात्तिक ९ गते अर्थात अक्टोवर २६ तारिखबाट भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुन उडान थाल्दै छ । आइतबार र बुधबार साताको दुई दिन बैंकक भैरहवा बैंकक उडान हुन लागेको हो । थाइल्याण्डको...

पुरा पढ्नुहोस
आजदेखि सुरु भयो तिहार

उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने...

पुरा पढ्नुहोस
ब्रिज एजुकेशन कन्सल्टेन्सीको १९ औं शाखा बुटवलमा

बुटवल । विगत एक दशक लामो समयदेखि विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आएको ब्रिज एजुकेश कन्सल्टेन्सीले बुटवलमा शाखा बिस्तार गरेको छ । विदेशमा ४ तथा नेपालमा १३ गरी १९...

पुरा पढ्नुहोस
लामिछाने र जोशीको फाइल सँगै पेस गर्न उच्च अदालत बुटवलको आदेश

बुटवल । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिगोबमोजिमको रकम बुझाएर थुनाबाहिरबाट मुद्दा लड्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले माग गरेकामा छविलाल जोशीको फाइल पनि सँगै पेस गर्न आदेश दिएको छ । उच्च अदालत...

पुरा पढ्नुहोस
बुटवलमा प्रोटन इमासको नयाँ सोरुम

बुटवल । ईभी इलेक्ट्रिक गाडि प्रोटन इ(मास सेभेनले आफ्नो विक्रि वितरण बुटवलमा सुरु गरेको छ । मंगलबार बुटवलमा एक कार्यक्रमकाबीच जगदम्बा मोटर्स प्रालिले बुटवलको कालिकानगरबाट बालाजी अटोमोवाईल्स प्रालिमार्फत आफ्ना नयाँ गाडिको विक्रि वितरण सुरु...

पुरा पढ्नुहोस