गाई तिहार पर्व आज, यस्तो छ गाईको महिमा

यम पञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी गाई तिहार पर्व मनाइँदैछ। हिन्दू धर्मालम्बीले गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने...

पुरा पढ्नुहोस
रुपन्देहीमा देउसी भैलोको दक्षिणा ५०१ रुपैयाँ तोकियो

रुपन्देहीमा देउसीभैलो खेल्न आउनेलाई पाँच सय एक रुपैयाँभन्दा धेरै दक्षिणा नदिन जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आग्रह गरेको छ । तोकिएको भन्दा धेरै दक्षिणा दिएमा, जुवातास खेलेमा, पटका बेचबिखन र पड्काउने काम गरेमा कानुनअनुसार कारबाही गर्ने...

पुरा पढ्नुहोस
रुपन्देहीमा देउसी भैलाे राति १० बजेसम्म खेल्न पाइने

बुटवल । रुपन्देहीमा देउसीभैलो राति १० बजेसम्म मात्र खेल्न पाइने भएको छ । चाडपर्वलाई मर्यादित, व्यवस्थित एवं शान्तिपूर्ण तरिकाले मनाउन चाडपर्वको अवसरमा देउसी, भैलो, नाचगान लगायतका मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमहरू सम्बन्धित निकायको स्वीकृतिमा मात्र गर्न जिल्ला...

पुरा पढ्नुहोस
१ करोड बढीको फूल बरामदः प्रहरीमा पुग्यो ‘बैध’ गराउने बिल

भन्सार छलि गरेर १ करोड मुल्य बराबरको फूल र माला ल्याएको आशंकामा बरामद गरिएको फूल र माला ‘बैध’ बनाइएको छ । रूपन्देहीको मायादेवी गाउँपालिका–८ बसडिलवास्थित सिद्धार्थ कोल्ड स्टोरबाट बरामद भएको करोड बराबरको फूल र माला...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा जीवनप्रसाद ओझा

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलकाे अध्यक्षमा जीवनप्रसाद ओझा नियुक्त भएका छन्। लुम्बिनी प्रदेश सरकारले  उनलाइ अध्यक्ष नियुक्त गरेको हाे। बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत रहेका ओझा बुटवलमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाका संस्थापक अध्यक्ष...

पुरा पढ्नुहोस
एक्सपर्ट फाउन्डेसन द्वारा भूकम्प पीडितलाई ५ लाख बराबरको राहत सामग्री प्रदान

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले जाजरकोट र रुकुम (पश्चिम)का भूकम्पपीडितलाई राहत वितरण गरेको छ । एक्सपर्ट एजुकेशनको सामाजिक संस्था एक्सपर्ट फाउण्डेशनमार्फत भूकम्पपीडितलाई ५ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको हो । एक्सपर्ट फाउन्डेसनले रूकुम (पश्चिम)को...

पुरा पढ्नुहोस
बुटवलमा ३ दिने दीपावली महोत्सव सुरु

बुटवल । बुटवलमा दीपावली महोत्सव सुरु भएको छ । नेपालीहरुको महान पर्व दीपावलीको अवसर पारेर बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवलको मुख्य बजार अमरपथ क्षेत्रमा शनिबारदेखि तीन दिने ‘दीपावली महोत्सव–२०८०, बुटवल’ सुरु भएको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा भागवण्डा गरी अस्पताल विकास समिति अध्यक्ष नियुक्त

लुम्बिनी प्रदेश सरकारले अस्पताल विकास समितिको अध्यक्ष नियुक्त गरेको छ। राजनीतिक भागबन्डाको आधारमा अध्यक्ष नियुक्त गरिएको हो । सत्तारूढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलहरूको भागबन्डामा सरकारले अस्पताल विकास समिति अध्यक्ष मनोनयन...

पुरा पढ्नुहोस
फूलमा आत्मनिर्भर बन्दै लुम्बिनी

बुटवल : कुनै समय थियो, तिहारमा रुपन्देहीका ठूला बजारमा भारतीय फूलबाट बनेका माला अत्यधिक आयात हुन्थे। प्रतिगोटा २ सय ५० रुपैयाँदेखि ४ सय रुपैयाँसम्ममा बुटवलका शहरमा बिक्री हुने गर्थे भारतीय फुलबाट बनेका माला। तिहारको समयमा...

पुरा पढ्नुहोस
आज कुकुर तिहार, आजै धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै

काठमाडौं : यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज कुकुर र लक्ष्मी पूजा गरेर तिहार मनाइँदैछ। आज कात्तिक कृष्ण चतुर्दर्शी भएकाले यस तिथिमा कुकुरको पूजा गरी कुकुर तिहार मनाइँदै छ। कुकुर सधैँ मानिससँगै बस्ने प्राणी हो।...

पुरा पढ्नुहोस