बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ- प्रदेश प्रमुख शेरचन ३ करोडको लगानीमा बुटवलमा खुल्यो ग्याष्ट्रो सेन्टर, फाइब्रोस्क्यान सेवा समेत उपलव्ध हुने (भिडियो) स्थापना दिवशमा व्याडमिन्टन प्रतियोगिता ‘कृषि क्षेत्रमा समस्यै–समस्या’ आम्दामा चिकित्सकमाथि आक्रमण प्रकरणः कारबाहीको माग गर्दै डाक्टरहरू आन्दोलनमा रोटरी क्लब अफ बुटवलले ३१ औ स्थापना दिवस भोली मनाउँने बीबी एअरवेजले भैरहवा बाट मलेसियामा उडान भर्ने तयारी आज पनि हल्का वर्षा र हिमपातको सम्भावना लुम्बिनी बौद्ध विश्वविद्यालयको बार्षिकोत्सवमा सरसफाई र रक्तदान लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना दिवसमा सिटी क्याम्पसमा रक्तदान                
समाचार :

लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा जीवनप्रसाद ओझा

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलकाे अध्यक्षमा जीवनप्रसाद ओझा नियुक्त भएका छन्।

लुम्बिनी प्रदेश सरकारले  उनलाइ अध्यक्ष नियुक्त गरेको हाे।

बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत रहेका ओझा बुटवलमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाका संस्थापक अध्यक्ष हुन्। अहिले पनि वझा आम्दाको स्थायी बोर्ड सदस्य रहेका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार