लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी सरकार जोगाउने दौडधूपमा

अल्पमतमा परेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी सरकार जोगाउने दौडधूपमा लागेका छन् । बहुमत जुटाउने कसरत गर्दै उनी मन्त्री थप्ने तयारीमा छन् । केन्द्रमा बनको नयाँ समीकरणअनुसार चौधरी दौडधूपमा लागे पनि बहुमत पुग्ने सम्भावना न्यून...

पुरा पढ्नुहोस
तिनाउका सबै जनप्रतिनिधि पोखरा भ्रमणमा

पाल्पाको तिनाउ गाउँपालिकाका अध्यक्ष, उपाध्याक्ष देखि सबै वडाका जनप्रतिनिधिहरु एकैपटक भ्रमणमा निस्केका छन् । उनीहरुको सामुहिक भ्रमणले पालिकासहित ६ वटै वडामा फागुन २७ र २८ गते जनप्रनिधिबाट हुने सिफारिसलगायतका काम नहुने भएका हुन् । गाउँपालिका...

पुरा पढ्नुहोस
मुक्तिनाथ विकास बैंक चौराहा शाखा द्वारा २ विद्यार्थीलाई छात्रबृत्ति प्रदान

बुटवल । मुक्तिनाथ विकास बैंक चौराहा शाखाले कालिका मानवज्ञान माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण गरेको छ । चौराहा शाखाका शाखा प्रबन्धक सरोज अर्याल, क्षेत्रिय कार्यालयकी बजार विभागकी अर्चना क्षेत्रीले कक्षा ११ र १२ मा पढ्ने...

पुरा पढ्नुहोस
तिलोत्तमामा एक्स्ट्राटेक लिजेन्ड कप हुँदै

रुपन्देहीको तिलोत्तमामा फागुन २८ सोमवार एक्स्ट्राटेक लिजेन्ड कप हुने भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर १७ स्थित पूर्व दरखसवामा नवनिर्मित अन्तर्राष्ट्रिय स्तरको एक्स्ट्राटेक ओभल मैदानको उद्घाटनस्वरुप यो प्रतियोगिता हुन लागेको हो । ​ एक्स्ट्राटेक ओभलले ...

पुरा पढ्नुहोस
महाशिवरात्रीमा होटल पौवाका १२ वटै शाखा भजनमय

बुटवल । नेपाली संस्कृति र परम्परा संरक्षणका लागि भन्दै हरेक चाडपर्वमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको होटल पौवाले महाशिवरात्रीका दिन १२ वटै शाखामा शिव पूजन तथा हरिकृत कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार परेको...

पुरा पढ्नुहोस
देवदह केरवानी माविका पूर्व प्रधानाध्यापक दुर्गादत्त शर्मा विरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा एकजना शिक्षकविरुद्ध मुद्दा दायर गरेको छ। रुपन्देहीको देवदह नगरपालिका-५ स्थित केरवानी माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक दुर्गादत्त शर्मा विरुद्ध मुद्दा दायर गरेको हो। शर्माले...

पुरा पढ्नुहोस
सत्ता समीकरण फेरिएसँगै लुम्बिनीमा गर्ने भनिएको अन्तर्राष्ट्रिय सम्मेलन दिल्लीमा

लुम्बिनीमा आयोजना गर्ने भनिएको एउटा अन्तर्राष्ट्रिय कार्यक्रम सरकारको समीकरण फेरिएसँगै दिल्लीमा सारिएको छ। निर्वासित तिब्बती बौद्ध धार्मिक नेता दलाई लामालाई समेत लुम्बिनीमा आमन्त्रण गर्ने सुरुको योजनाका कारण यो कार्यक्रम विवादित बनेको थियो। यही फागुन २८...

पुरा पढ्नुहोस
‘अगस्त्य’ ले दर्शक तान्दै, बुटवलमा कलाकार संगै हाउसफुल

शुक्रवार बाट   रिलिज भएको सौरभ चौधरी निर्देशित चलचित्र ‘अगस्त्य’को प्रतिक्रिया बुझ्न अहिले सौगात हलहलमा दर्शक भेट्न पुगेका छन्। रिलिज संगै राम्रो प्रतिक्रिया आएको फिल्म अगत्स्यका दर्शक भेट्न काठमाडौँ संगै पोखरा र बुटवल पुगेका सिनेमाका...

पुरा पढ्नुहोस
सिद्धबाबा मन्दिर द्वारा पत्रकार ज्ञवाली र खनाल सम्मानित

बुटवल । महाशिवरात्रीको अवसरमा तिनाउ गाउँपालिका वडा नम्बर ३ पाल्पामा रहेको शिद्धबाबा मन्दिर विकास समितिले दुई जना पत्रकारालाई सम्मान गरेको छ । बुटवलको बुद्ध सामुदायिक टेलिभिजनका समाचार प्रमुख कपिल ज्ञवाली र बुटवल टुडे दैनिक...

पुरा पढ्नुहोस
मणिमुकुन्द सेन उद्यान परिसरमा रहेको ५ सय वर्ष पुरानो शिवमन्दिर उद्घाटन

पर्यटकीय गन्तव्य मणिमकुन्द सेन उद्यान (फुलबारी) संरक्षण समिति परिसरमा रहेको ५ सय वर्ष पुरानो सेनकालिन शिवालय मन्दिर उद्घाटन गरिएको छ । धार्मिक महत्व बोकेको मन्दिरको पुनःनिर्माण गरि शुक्रबार महाशिवरात्रीको दिन उद्घाटन गरिएको हो । कार्यक्रमको...

पुरा पढ्नुहोस