लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई मन्त्रीलाई बर्खास्त गरेका छन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएलगत्तै मुख्यमन्त्रीले अर्थमन्त्री धनबहादुर मास्की राना र शहरी विकास मन्त्री कृष्णा केसीलाई बर्खास्त गरेका...
पुरा पढ्नुहोसबुटवल उपमहानगरपालिका वडा नं. १० मा जथाभावी टांगिएका विद्युतका नांगो तारहरु विस्थापित गरि व्ल्याक कोटेड तारहरु विस्तार गर्ने काम भईरहेको छ । नांगो तारका कारण दुर्घटनाको जोखिम बढेको भन्दै वडा कार्यालयको पहलमा एउटै कोटेड तार...
पुरा पढ्नुहोसबुटवल पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सुरुङमार्गको कामले गति लिएको छ । आयोजनाकी सूचना अधिकारी सविता ज्ञवालीले मुख्य सुरुङमाग उत्खनन २० मिटर भएको बताईन । ४ माघ देखि औपचारिक सुरु भएको सुरुङको काम...
पुरा पढ्नुहोससत्ता समीकरणमा आएको फेरबदलसँगै लुम्बिनीमा फागुन २८ र २९ गते आयोजना गर्न लागिएको चौथो अन्तर्राष्ट्रिय शिखर सम्मेलन अन्यौलमा परेको छ । प्रमुख प्रतिपक्ष नेकपा एमाले र माओवादीकै सांसदहरुले विरोध गर्दै आएको यो सम्मेलनलाई सरकारले भने...
पुरा पढ्नुहोसपूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी–बर्दघाट सुस्तापूर्वको दाउन्ने क्षेत्रमा आइतवार साँझदेखि अवरुद्ध भएको सडक अझै पूर्णरुपमा सञ्चालन हुन सकेको छैन । आइतवार साँझको वर्षाले सडक स्तरोन्नतिका लागि भित्तो काटिएको क्षेत्रमा रातो माटो बगाएर ल्याएपछि सडक अवरुद्ध भएको हो...
पुरा पढ्नुहोसबुटवल । बुटवललाई सडक बालबालिका रहित बनाउने सबैकौ सहकार्य जरुरी रहेको एक छलफल कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । सिर्जनशील संस्था नेपाल (सीन)ले सोमबार बुटवलमा आयोजना गरेको सडक बालबालिकाको उद्दार, व्यवस्थापन र अल्पकालिन सेवा र...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शिखर सम्मेलनमा केही पाहुनालाई हेलिकप्टरमार्फत घुमाउने योजना रहेको बताएका छन्। यही फागुन २८ र २९ गते लुम्बिनीमा हुन लागेको ‘लौरियट्स एण्ड लिडर्स’ शिखर सम्मेलनमा आउने केही पाहुनाहरूलाई हेलिकप्टरमार्फत पर्यटकीय...
पुरा पढ्नुहोसलुम्बिनी- लुम्बिनि विकास काेषका पदाधिकारी सहितकाे टाेलीले आईतबार विहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग भेटघाट तथा छलफल गरेकाे छ । काेषका उपाध्यक्ष डा. ल्हारक्याल लमा (खेन्पाे छिमे) ले बुद्वजन्मस्थल लुम्बिनीकाे सुरक्षा संवेदनशिलतालाई मध्यनजर गरि...
पुरा पढ्नुहोसबुटवल : ‘यो त्यही घर घर हो, जहाँ गिरिजाबाबुको हत्या प्रयास भएको थियो भने शेरबहादुर देउवाको ओठमा गम्भीर चोट लागेको थियो,’ ३९ वर्षअघिको चर्चित सुरजपुरा घटना स्मरण गर्दै ७१ वर्षीया भुमा गिरीले भनिन्। रुपन्देहीको देवदह...
पुरा पढ्नुहोसआज देशैभर मौसम बदली भएको छ । देशका केही ठाउँमा बिहानैदेखि हल्का वर्षा भएको छ । कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा भएको छ । आज काठमाडौंमा पनि...
पुरा पढ्नुहोस









