नेकपा एमाले लुम्बिनीले प्रदेशमा रहेका ८६ हजार २ सय ६० जना सदस्यको एकै पटक परीक्षा लिने भएको छ । पार्टी सदस्यहरूलाई नीतिगत तथा अन्य जानकारी दिलाउने उद्देश्यले यस प्रकारको नयाँ कार्यक्रम थालिएको एमालेको भनाइ...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको तिलोत्तमा–५ मा शहिद यादव नाथ आलोकको स्मृतिमा दोस्रो तिलोत्तमा नगरस्तरिय फुटसल प्रतियोगिता हुने भएको छ । तरुणदल तिलोत्तमा नगर समितिको आयोजनामा शुक्रबार देखि फुटसल प्रतियोगिता हुने भएको हो । आयोजक तरुणदल तिलोत्तमा...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सरकारले ३ दिन मात्रै चलेको प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरेको छ । मुख्यमन्त्री डिल्ली चौधरीले सदन छलेको आरोप खेपिरहेको समयमा चैत ४ गते बोलाइएको तेस्रो अधिवेशनको चौथो बैठक अन्तिम समयमा स्थगित गरिएको...
पुरा पढ्नुहोसबुटवल । तिलोत्तमा व्यापार संघको कार्यशाला गोष्ठी बिहीबारदेखि पाल्पामा सुरु भएको छ । संघको रणनीतिक योजना निर्माण एवं संस्थागत सवलीकरणको लक्ष्यसहित कार्यशाला गोष्ठी सुरु भएको हो । गोष्ठीले आगामी ३ वर्षका लागि लक्ष्य, रणनीति...
पुरा पढ्नुहोसबुटवल । बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रादेबि अर्यालले अहिलेको समयमा हरेक व्यक्ति व्यक्तिमा तनाव रहेको बताएकी छिन् । तनाव व्यवस्थापका लागी स्वंय ब्यतmीले नै धैर्यता अपनाउनुपर्ने बताउदै नकारात्मक कुरालाई पनि सकारात्मक ढंगबाट ग्रहण गर्ने बानीको विकास...
पुरा पढ्नुहोसबुटवल । रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भूटानको १६ औ डिष्ट्रिक कन्फ्रेन्स बुटवलको रामनगरस्थित बुटवल मण्डपमा हुंदै छ । चैतको २ गतेदेखि ४ गते सम्म संचालन हुने कन्फ्रेन्सका लागि सबै तयारी पुरा भएको आयोजकले...
पुरा पढ्नुहोसमानवअधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति कृष्ण प्रसाद भट्टराई (खिमप्रसाद) आफ्नो जन्मदिनमा तिलोत्तमा गौशालामा सहयोग गरेका छन् । उनले गौशाला रहेका गाइबस्तुलाइ दाना चापट र भेली खुवाए भने गाइबस्तुका हेरालु र रेखदेख गर्नेलाई समेत...
पुरा पढ्नुहोसदेवदह । मानव सेवाका लागि देशका सातै प्रदेशमा सञ्चालन हुन लागेको क्लोथ एण्ड फूड बैंक रुपन्देहीको देवदहमा सञ्चालनमा आएको छ। देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेल, उप प्रमुख विद्या लक्ष्मी गुरुङ र प्रमुख प्रशासकीय...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी (डिबी) प्रहरीको फरार सूचीमा छन्। तर, उनलाई प्रहरीले पक्राउ भने गर्न सकेको छैन। ३२ वर्ष पहिले धनबहादुरलाई रुकुम जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई...
पुरा पढ्नुहोसबुटवलमा डेल्टा अटोकर्पको नयाँ शोरुम संचालनमा आएको छ । गैरे अटोमोवाईल्स मार्फत बिक्री शुभारम्भ भएको हो । भेस्पा अप्रिलिया स्कुटरको आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रालिले बुटवल–१० कालिकानगरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । बुटवल क्षेत्रमा...
पुरा पढ्नुहोस









