बुटवल- बुटवल उपमहानगरपालिका स्थानीय आर्थिक विकासमा देशकै सर्वाेत्कृष्ट घोषित भएको छ। आर्थिक वर्ष २०७९/८० मा देशभरका स्थानीय तहमध्ये बुटवलले सर्वाेत्कृष्ट भइ ‘म्युनिसिपल एक्सिलेन्स अवार्ड’ पाएको हो। नेपाल नगरपालिका संघले मंगलबार आयोजित समारोहमा बुटवललाई अवार्ड प्रदान गरेको...
पुरा पढ्नुहोसखुला सीमानाका, भन्सार तथा दर्ता बिहिन सञ्चालन हुने हाटबजारहरुले खुद्रा किराना ब्यवसायीलाई चुनौती सिर्जना भईरहेको सरोकारवालाले गुनासो गरेका छन। हाटबजारमा दर्ता नभई गर्ने ब्यवसाय गर्ने तथा ठेला र झोलामा सामाग्री बेच्न हिड्नेबाट ब्यवसायी समस्यामा परेको...
पुरा पढ्नुहोसगुल्मीको मुसिकोट नगरपालिकाले आगामी शैक्षिक शत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका बालबालिकालाई अनिवार्य रूपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ। नगरपालिकाले सार्वजनिक सूचना जारी गरी नयाँ शैक्षिक सत्रदेखि अनिवार्य रूपमा सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको हो।...
पुरा पढ्नुहोस८७ जना सांसद सहभागी लुम्बिनी प्रदेशमा हाल कांग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री छन् । नयाँ गठबन्धन बनेसँगै उनको सरकार ढालेर नयाँ सरकार बनाउने चलखेल सुरु भइसकेको छ । तर, नयाँ गठबन्धनलाई प्रदेशसभामा बहुमत जुटाउन भने...
पुरा पढ्नुहोसनेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीमा बनेको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला जान सहज पहुँचमार्ग निर्माण गर्ने बताएका छन् । सोमवार रुपन्देहीको तिलोत्तमा–१७ स्थित निजी क्षेत्रबाट निर्माण गरिएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन...
पुरा पढ्नुहोसलिजेन्ड कप टी(१० क्रिकेटको उपाधि सन् २०१४ को टी-२० विश्वकप टोलीले जितेको छ । फाइनलमा रेस्ट अफ नेपाललाई १७ रनले पराजित गर्दै पारस खड्का नेतृत्वको टोलीले उपाधि जितेको हो । टी-२० विश्वकप टोलीले दिएको १०२...
पुरा पढ्नुहोसरूपन्देहीको तिलोत्तमामा निर्माण गरिएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन गरिएको छ। लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले मैदानको उद्घाटन गरेका हुन्। अस्ट्रेलियामा व्यवसाय गर्दै आएका विरोध कुँवरले निजी लगानीमा मैदान निर्माण गरेका हुन्। पहिलो चरणमा मैदान निर्माण...
पुरा पढ्नुहोसभैरहवा । रुपन्देहीको तिलोत्तमामा आज लेजेण्ड्स कप क्रिकेट हुँदैछ। गुल्मीका गैरआवासीय नेपाली विनोद कुँवरले निजी लगानीमा निर्माण भएको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटनको अवसरमा ‘तिलोत्तमा एक्ट्राटेक लेजेण्ड्स कप क्रिकेट’ हुन लागेको हो। टी-१० फरम्याटमा हुने खेल...
पुरा पढ्नुहोसबुटवल । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा निर्माण सुरु भएको सुरुङ मार्गले गति लिएको छ । निर्माणको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले अहिले कामलाई तिब्र बनाएको छ । ठेक्का सम्झौता २ बर्ष...
पुरा पढ्नुहोसरोट्रयाक्ट डिस्टिक ३२९२ नेपाल भुटानद्वारा धुलिखेलमा २ दिने प्रशिक्षक प्रशिक्षण (TOT) कार्यक्रम सम्पन्न भएको छ । आगामी रोट्रयाक्ट बर्ष २०२४/२५ का लागि देशैभर रहेका सम्पुर्ण रोट्रयाक्ट क्लबहरुका पदाधिकारी एवं सदस्यहरुलाइ रोट्रयाक्ट सम्बन्धि विभिन्न तालीमहरु प्रदान...
पुरा पढ्नुहोस









