‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

मुक्तिनाथ विकास बैंक चौराहा शाखा द्वारा २ विद्यार्थीलाई छात्रबृत्ति प्रदान

बुटवल । मुक्तिनाथ विकास बैंक चौराहा शाखाले कालिका मानवज्ञान माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण गरेको छ ।
चौराहा शाखाका शाखा प्रबन्धक सरोज अर्याल, क्षेत्रिय कार्यालयकी बजार विभागकी अर्चना क्षेत्रीले कक्षा ११ र १२ मा पढ्ने २ जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेका थिए ।
कक्षा ११ की भुमिका अर्याल र कक्षा १२ का प्रशान्त पौडेललाई जनही २५ हजार छात्रबृत्ति प्रदान गरिएको शाखा प्रबन्धक सरोज अर्यालले जानाकारी दिए ।
छात्रबृत्ति कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली, प्राचार्य दिनेश थापा, सह प्राचार्य पिताम्बर बन्जाडे, ईन्चार्ज सुदर्शन रेग्मी लगाएतको उपस्थिती रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित