लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु ३२ औँ संस्करणको प्रदेशस्तरीय ‘न्यू होराइजन क्वीज’ शुक्रबारदेखि हुँदै फुलबारीमा ५ लाख बढिले गरे अवलोकन तिलोत्तमामा मंसिर १५ देखि व्यापार मेला बुटवलमा खुल्यो साढे ३ अर्बको लागतमा पाँच तारे होटल ‘हायात प्यालेस’ श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट                
समाचार :

एसईई नतिजामा न्यू होराइजनका समिप र इशाले ल्याए ३.९५ जीपीए

न्यू होराइजन इङलिस बोर्डिङ स्कूल बुटवलका २ जना ३.९५ जीपीए ल्याएका छन् । एसईई परीक्षामा सहभागी ३०९ विद्यार्थीमध्ये छात्र समिप अर्याल र इशा भुसालले ३.९५ जीपीए ल्याएको विद्यालयका कक्षा १० का संयोजक प्रकाश गौतमले जानकारी दिए ।

विद्यालयका अनुसार ३.६ भन्दा माथि ४३ जना, ३.२ माथि ७७, २.८ भन्दा माथि ७२, २.४ भन्दा माथि ७६, २ भन्दा माथि ३० र १.६ भन्दा माथि ११ जना रहेका विद्यालयका प्लस टु संयोजक प्रकाश खनालले जानकारी दिए ।

विद्यालयको नतिजा जिल्लाकै सर्वोकृष्ट रहेको खनालले दावी गरे । होराइजनले यस अघिका हरेक वर्षको एसईई परीक्षामा ४ जीपीए ल्याउदै आएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित