तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

एकदिने निशुल्क स्वास्थ्य शिविर सप्पन्न

लायन्स क्लब अफ बुटवल मेट्रोसिटि तथा अर्घाखाँची जुकेना रुपन्देही सम्पर्क समाजको संयुक्त आयोजनामा अर्घाखाँची शितगंगा वडा न ६ देउरालिमा निशुल्क बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ।

उक्त कार्यक्रमको अध्यक्षता लायन राम बेलबासे र नुमेन्द्र पौडेलले सयुक्त्त रुपमा गरेका थिए ।उक्त शिविर सम्पन्न गर्नका लागि वरिष्ठ फिजिसियन डा. मनोहर जोशी , वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. नवीन तिरुवालगायतको टिम साथै लायन्स आँखा अस्पताल बुटबलका बरिष्ठ नेत्र सहायक डा मनोहर न्यौपानेको नेतृत्वको टिमले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

उक्त अवसरमा शितगङ्गा नगरपालिका नगर प्रमुख, उप प्रमुख, वडा अध्यक्षहरु स्थानिय स्वास्थ्य संस्थाका प्रमुख तथा सदस्यहरु , लायन्स तथा सम्पर्क समाजका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमको सयोजन सन्जीव सुनारले गरेका थिए ।

सो अवसरमा करिब ६५० स्थानीयले स्वास्थ्य सेवा प्राप्त गरेको मनोज गौतमले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित