तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

नेपाल अटो मेकानिक्स ट्रेड युनियन मोटरसाईकल इकाई समिति बुटवलको अध्यक्षमा कृष्ण घिमिरे

बुटवल

नेपाल अटो मेकानिक्स  ट्रेड युनियन मोटरसाईकल इकाई समिति बुटवलको  आठौ अधिवेशन बुटवलमा भएको नेपाल अटो मेकानिक्स ट्रेड युनियनका पूर्व केन्द्रीय अध्यक्ष जीवन  अधिकारीको आतिथ्यता जिफन्ट लुम्वनी प्रदेशअध्यक्ष हुमाकान्त काफ्लेको विशिष्ट अतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथिनेपाल अटो मेकानिक्स ट्रेड युनियनका पूर्व अध्यक्ष जीवन अधिकारीलले राज्यको फितलो व्यवस्थापन खुकुलोसिमानाकाले व्यवसायी मारमा परेको बताए। सिमानाका खुकुलो हुदा दैनिक जसो नेपालबाट भारतमा गएर बाइकहरुबनाउंदा नेपाली व्यवसायी समस्यामा परेको बताए उनले सिमा नाकामा कडाई गरी नेपालमा नै गाडीहरु ममर्त गर्नेवातावरण मिलाउन आग्रह गरे कार्यक्रममा जिफन्ट लुम्विनी प्रदेश अध्यक्ष हुमाकान्त काफ्ले, नेपाल अटो मेकानिक्सटे« युनियनका केन्द्रीय सदस्य राम बेलवासे, गणेशप्रसाद भट्टराई, गोपालनाथ कुवंर लगायतले आआफ्ना भनाईराखेका थिए कार्यक्रममा सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो केशब सापकोटाको अध्यक्षयता,सचिवरामनाथ पाण्डेको सन्चालनमा कार्यक्रम भएको हो अधिबेशनबाट कृष्ण घिमिरेको अध्यक्षतामा नयां नेतृत्व चयनभएको जसको उपाध्यक्षयमा रानाथ पाण्डे, सचिव महेश श्रेष्ठ,कोषाध्यक्ष रामप्रसाद बस्याल,सह सचिवमाकृष्णप्रसाद न्यौपाने रहेका छन ।त्यस्तै गणेश घिमिरे, श्याम वस्याल, जीवन बोहोरा, राजु अन्सारी,कृष्णप्रसादघिमिरे,देव बहादुर कुवंर,सन्तोष चौधरी, विकास पौडेल, रुपेश वस्याल, दीपक बहादुर मसाङग्री लगायत सदस्यहरुमा  निवार्चीत भएका छन।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित