जि २५ क्लबले लागुऔषध दुव्र्यसनी सम्बन्धी सचेतना कार्यक्रम गर्ने बुटवलमा पुस १४देखि नवौँ जिल्लास्तरीय स्नुकर सम्बन्ध सहकारीको छैठौं साधारणसभा रुपन्देहीको फर्साटिकरमा मंसिर २४ देखि व्यापार महोत्सव तिनाउमा बन्ने ‘सिग्नेचर’ पुलको निर्माण प्रक्रिया सुरू लुम्बिनी विकास कोषकी योजना प्रमुख भट्टलाई निलम्बन गर्न माग दोस्रो क्यानन सेभेन ए साइड फुटबलको च्याम्पियन बन्यो होराईजन जिबिएस, स्कलर्सहोम उपविजेता चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् अक्सफोर्ड बाट एनसिसीमा तालिम लिन जाने विद्यार्थीहरुलाई विदाई बुटवलको कान्ति माविबाट १२ पास गरेपछि भविष्य खोज्दै काठमाडौँ गएका थिए माधव                
समाचार :

शंकर पोखरेललाई मुख्यमन्त्री हटाउन एमाले छाडेका पूर्वसांसद पाण्डे एमालेमै फर्किए

राष्ट्रियसभाका पूर्वसांसद दृगनारायण पाण्डे पुनः एमालेमा फर्किएका छन् । उनी नेपाली कांग्रेस छाडेर एमालेमा प्रवेश गरेका हुन् ।

कपिलवस्तु जिल्लाका नेता पाण्डे २०७४ सालको निर्वाचनमा नेकपा (एमाले) बाट लुम्बिनीको प्रदेशसभाका सांसद थिए ।

पाण्डेले एमाले छाड्ने निर्णय आफ्नो जीवनको गम्भीर पाठ भएको बताएका छन् । एक वक्तव्य प्रकाशित गरी उनले निःशर्त एमालेमा समाहित भएको जनाएका छन् ।

पाण्डेलाई नेकपा (एमाले) का केन्द्रीय सदस्यद्वय गिरधारीलाल न्यौपाने र बलराम अधिकारीले पार्टीमा स्वागत गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित