तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

पटाका तथा झिरझिरे पड्काउँदै हुनुहुन्छ ? तीन वर्ष कैद सजाय होला

तको समयमा देउसी भैलो नखेल्न काठमाडौं प्रहरीले आग्रह गरेको छ । राति ९ बजेभन्दा पछि देउसी भैलो नखेल्न प्रहरीले सूचना जारी गर्दै आग्रह गरेको हो ।

आतिसबाजी (पटाका तथा झिरझिरे) नपड्काउन पनि प्रहरीले आग्रह गरेको छ । सूचनालाई वेवास्था गर्दै पटाका तथा झिरझिरे पड्काए विष्फोटक पदार्थ सम्बन्धी कसुरमा कारबाही गर्ने प्रहरीको चेतावनी छ ।

विष्फोटक पदार्थ सम्बन्धी कसुरमा कारबाही भए तीन वर्षसम्म कैद वा ३० हजार जरिबाना अथवा दुवै सजाय हुन्छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित