मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

इडन इङ्लिश बोर्डिङ स्कुलमा खेलकुद कार्यक्रम

इडन इङ्लिश बोर्डिङ स्कुलमा खेलकुद कार्यक्रम आज सम्पन्न भएको छ।
गत माघ १८ गते विद्यालयका प्राचार्य शिवहरी भट्टराईद्वारा उद्घाटन भएको खेलकुद कार्यक्रममा कक्षा १देखि १२ सम्मका विद्यार्थीहरुको सहभागीता रहेको थियो।
विभिन्न १५ बिधामा भएको खेलहरुमा कक्षा १देखि ३, कक्षा ४ देखि ६ र कक्षा ७ देखि १२ सम्म गरि तीन चरणमा चार वटा सदनहरुको बीचमा प्रतिस्पर्धा गराइएको थियो। भलिबल, कबद्दी तथा एथलेटिक्सका खेलहरुमा बिजेता विद्यार्थीहरुलाई विद्यालयको नियमित कार्यक्रममा पुरस्कार वितरण गरिने अतिरिक्त क्रियाकलाप प्रमुख कुशल बस्यालले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित