तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

नमस्ते एकेडेमीमा साहित्यिक महोत्सव हुँदै, तयारी पुरा

ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सन्चालित नमस्ते एकडेमीमा सरस्वती पूजाका अवसरमा भोलि माघ १२ गतेनयाँ बिद्यार्थीहरुको अक्षरारम्भ साथै साहित्यिक महोत्सव हुने भएको


बरिष्ठ गजलकार एवम् प्राज्ञ बूँद रानाको प्रमुख आतिथ्यतामा सम्पन्न हुने उक्त कार्यक्रममा मोफसलका साहित्यिकव्यक्तित्वहरूले नमस्तेका साहित्य अनुरागी विद्यार्थीहरुसित छलफल गर्ने कार्यक्रम रहेको विद्यालयका प्राचार्य जिम्मेशेर्पाले बताए।
कार्यक्रममा मूलत तिन विषयमा विद्यार्थी साहित्यकार विचमा छलफल हुनेछ। नेपाली साहित्यमा आजका युवाकोभूमिकाविषयमा युवा साहित्यकार तथा लेखक रामचन्द्र श्रेष्ठ, चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष मोहनन्यौपाने विद्यार्थी किरण भुसालले सहजीकरण गर्नेछन भने छलफलको प्रारम्भ कक्षा की आकृति कडेलले गर्नेछिन्

त्यसै गरी लेखक कसरी बन्ने भन्ने शीर्षकमा स्वतन्त्र लेखक दीपक विश्वकर्मा पत्रकार शंकर पाण्डे तथा बाल लेखिकाश्रीयसी पन्थीले आआफ्ना धारणा राख्नेछन स्वीकृति पंगेनीले विषय वस्तुको उठान गर्नेछिन आर्ट अफ स्टोरीटेलिङ्गको महत्व शैली शीर्षकमा साहित्यिक अभियान्ता मीनाक्षी न्यौपाने, शिक्षक राजेन्द्र कुँवर तथा विद्यार्थीप्रशान्त चौधरीले परिचर्चा गर्ने विषय वस्तुको उठान तमन्ना भण्डारीबाट हुने ब्रिटिस एजुकेसन ग्रुपका स्कुल हेड अरुणकंडेलले जानकारी दिए
अहिलेका बालबालिका साहित्यप्रति विशेष अभिरुचि राख्ने   उनीहरुका श्रृजनाको प्रदर्शनी पनि महोत्सवको विशेषआकर्षण रहने बिधालयले जनाएको

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित