तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

आमा मिलन केन्द्र द्वारा  विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

बुटवल । आमा मिलन केन्द्र बुटबल २ ले मैनाबगर आधारधुत बिद्यालयमा न्यानो कपडा बितरण गरेको छ । बिद्यालयमा अध्यानरत गरिब ९० जना बिद्यार्थीहरुलाई न्यानो टोपि बितरण गरिएको सस्थाका अध्यक्ष साबित्रा देबि पन्थीले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटबल उपमहानगरपालिका बडा न २ बडा सदस्य गंगा देबि घिमिरे आधारभुत बिद्यालयमा बिहान सांझ काम गरेर पढाउने मजुरका छोरा छोरीले पढने बिद्यालय भएको हुदा यो बिद्यालयलाई छनोट गरि सहयोग गरेकोमा आयोगकलाई धन्यवाद दिनुभयो । साथै उहांले निरन्तर संस्थालाई सामाजिक कार्यमा अग्रसर हुन सुझाव दिईन ।

कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मिन बहादुर खडका, बिद्यालयका प्राचार्य सर्मिला भुषाल लगगायतले मन्तब्य राखेका थिए । कार्यक्रम सस्थाका अध्यक्ष साबित्रा देबि पन्थीको अध्यक्षता सचिब रन्जीता मल्ल जोसिको सन्चालन तथा कोषाध्यक्ष लिसा अर्यालको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन भएको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित