भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

राजु गुरुङको रिट आज पहिलो नम्बरमा

काठमाडौं । रुपन्देही-२ मा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको रिटमाथिको पेशी आज पहिलो नम्बरमा परेको छ । सो रिट माथिको सुनुवाई सर्वोच्च अदालतका न्यायाधीस इश्वर प्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा पहिलो नम्बरको सूचीमा परेको हो ।

निर्वाचन कार्यालयले बेंकीङ कसुर अन्तर्गत कालोसूचीमा नाम भएको भेटेपछि गुरुङको उम्मेदवारी खारेज गरेको थियो । त्यस विरुद्ध सर्वोच्च पुगेका गुरुङको उम्मेदवारी खारेजको निर्णय कार्यान्वयन नगर्न यस अघि सर्वोच्चले अल्पकालिन अन्तरिम आदेश दिइसकेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित