लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

मुख्यमन्त्री गिरीले गरे पदभार ग्रहण

भालुवाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पदभार ग्रहण गरेका छन् । आज अपरान्ह सपथ लिए लगत्तै मुख्यमन्त्री गिरीले पदभार ग्रहण गरेका हुन् ।

मुख्यमन्त्रीको पदभार ग्रहण गरे लगत्तै पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री गिरीले आफुले सबैलाई समेटेर सत्ता गठबन्धनका नेताहरुसँग सँगसँगै अगाडि बढ्ने बताए । उनले समृद्ध प्रदेश खुसी प्रदेशबासीको नारालाई साकार पार्न सबै दलको बराबर भुमिका रहने उल्लेख गर्दै सबैसँग सार्थ हिँड्न आफु तयार रहेको बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रवेश गर्दा गिरीलाई प्रदेश सरकारका प्रमुख सचिव दीपक काफ्लेले स्वागत गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित