दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

चिसो बढेपछि पुस २८ र २९ गते तिलोत्तमाका सवै शिक्षण संस्था बन्द

बुटवल । अत्याधिक चिसो बढेपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले २ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । चिसो तथा सितलहर बढ्दा विद्यालयमा पठनपाठक प्रभावित भएको भन्दै पुस २८ र २९ गते शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको नगरपालिकाका शिक्षा महाशाखा प्रमुख गंगाराम आचार्यले जानाकारी दिए ।
२ दिन स्थानिय विदा भएको र ३० गते शनिबार तथा माघी पर्वको माघ १ र २ गते सार्वजनिक विदा भएकाले अब शिक्षण संस्था ३ गते मात्र खुल्ने उनले बताए ।
पछिल्लो ४ दिन यता जिल्लामा अत्याधिक चिसो बढ्दा जनजीवन कष्टकर बनेको छ । चिसो बढ्दा भैरहवाबाट हुने आन्तरिक उडानमा समेत असर परेको छ ।
चिसो बढेपनि रोहणी र तिलोत्तमा नगरपालिका बाहेक जिल्लाका अध्य १४ स्थानिय तहले भने विद्यालय बन्द गरेका छैनन् ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित