तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

विकास संग बहस गर्न युवालाई एमाले उपाध्यक्ष पौडेलको आग्रह

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विकाससंग बहस गर्न युवाहरुलाई आग्रह गरेका छन् । शनिबार बुटबलमा आयोजित रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसको ८१ औं बैठक तथा सम्मान कार्यक्रममा बोल्दै नेता पौडेलले अहिलेको आवश्यकता भनेको बिकास भएको हुंदा युवाहरुलाई महिना एउटा विकास सम्बन्धी बहस सञ्चालन आगं्रह गर्नुभयो ।रोट्रयाक्ट क्लबहरुले सामाजिक क्षेत्रमा खेलेको भुमिका उल्लेखनीय भएको दावी गरे ।
सामाजिक क्षेत्रमा निरन्तर काम गर्ने यि संस्थाहरुले बाताबरण संसरक्षण र प्रदुर्णमुक्त बनाउनका लागि प्लाष्टीकको प्रयोग अन्त्य गर्ने अभियानमा लाग्न आग्रह गरे । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य तथा लिला गिरी र भोजप्रसाद श्रेष्ठले सामाजिक क्षेत्रमा खोलिएका क्लबहरुले युवा लक्षित कार्यक्रम सन्चालन गर्न आग्रह गरे ।


समाज रुपान्तरमा युवाहरुको भुमिका महत्वपूर्ण भएको हुंदा युबाहरु जिम्मेवार बन्न आग्रह गरे ।
कार्यक्रमा रोटयाक्ट डिष्टीका डिआर आर, लक्ष्मण खरेल, क्लवका संरक्षक राजेन्द्र ढकाल लगायतले मन्तब्य राखेका थिए । क्लबका अध्यक्ष बिष्णु घिमिरेको अध्यक्षयता, सचिब सिद्धार्थ आचार्यको सन्चालन, उपाध्यक्ष योगेन्द्र रायमाझीको स्वागतमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष प्रकास पोखरेलले धन्यबाद ज्ञापन गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित