तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

यी हुन् कांग्रेस सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशसभातर्फ समानुपातिक सांसद (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशसभातर्फ समानुपातिक सांसदको टुंगो लगाएको छ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले तीन प्रदेशको समानुपातिकतर्फको सांसदको टुंगो लगाएको बैठकमा सहभागी एक पदाधिकारीले बताए।

संघ र अन्य प्रदेशमा केही विवाद भएपछि त्यसलाई टुंगाउने सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीहरुसँग छलफल गरिरहेका छन्।

सुदूरपश्चिम

दलित

१.ललिता सुनार

खसआर्य

१.मधु भारती

२.सरस्वती खड्का

३. जुना दानी

४.डम्बरी महरा

५. तुल्सी देवकोटा

थारु

१. गिता कुमारी चौधरी

कर्णाली

दलित

१.लक्ष्मी सुनार

जनजाति

२.बलिमाय बुढा

खसआर्य

१.जानकी सिंह

२.विजया बुढा

३.इन्द्र कुमारी शाही

गण्डकी

दलित
१. दिल माया पौ.बि

२. टीका कुमारी बस्याल

जनजाति

१. विमला गौचन

२. रेखा गुरुङ

३. सरस्वती गुरुङ

४. पार्वती तामाङ

खसाआर्य

१. सरस्वती अर्याल तिवारी

२. चम्पा देवि खड्का

३. कल्पना तिवारी

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित