युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

लायन्स, लियोद्वारा संयुक्त रुपमा ५०० वर्गमिटर क्षेत्रफलमा वृक्षारोपण

बुटवल । लायन्स क्लब अफ बुटवल मेट्रोसिटी र लियो क्लब अफ बुटवल मेट्रोसिटीद्वारा संयुक्त रुपमा वृक्षारोपण गरेका छन् । बुटवल ११ स्थित धुर्वनगर मजुवामा करिब ५०० वर्गमिटर क्षेत्रफलमा विभिन्न प्रजातिका बिरुवाहरु रोपिएको हो ।

उक्त कार्यक्रमको अध्यक्षता संयुक्त रुपमा लायन्स कलब अफ बुटवल मेट्रोसिटीका अध्यक्ष दिवाकर पौडेल र लियो क्लब अफ बुटवल मेट्रोका अध्यक्ष जिडी शिखरले गरेका थिए भने सन्चालन सचिब सन्जिव सुनारले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि एरिया ३ चिफ कृष्ण प्रसाद पाण्डे , टोल विकास समितिका अध्यक्ष भरत अधिकारी, क्लबका संस्थापक अध्यक्ष बिनोद सुवेदी पूर्व अध्यक्षहरु उमानाथ अधिकारी, नवराज बन्जाडे, राम बेल्बासे, इ.गोबिन्द लामिछाने, निवर्तमान अध्यक्ष गोपाल खरेल, लियो क्लबका संस्थापक अध्यक्ष मनोज गौतम, कलबका पदाधिकारी एवम सदस्यहरू, स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको सयोजन रेशम बस्यालले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित